नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७:२० बजे ईच्छाकामना गाउँपालिका-६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भासिएको थियो ।

सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो । रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०:४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए।

  • Related Posts

    गुजरातमा पर्खाल भत्किँदा ६ जनाको मृत्यु

    नयाँ दिल्ली । भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माण स्थलमा पर्खाल भत्किँदा कम्तीमा छ जना कामदारको मृत्यु भएको र तीन जना फसेको आशंका गरिएको प्रहरीले जनाइएको छ ।…

    लुक्लाको मौसम खुलेपछि एकैदिन ३२ वटा उडानमा साढे ६ सय पर्यटक भित्रिए

    काठमाडौँ । ३ दिनदेखि उडान हुन नसकेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दसैँको टीकाको दिन शनिबार भने ३२ वटा विमानले उडान भरेका छन् । मौसममा सुधार आएसँगै शनिबार बिहान ६ बजेबाटै…

    पहिलो

    गुजरातमा पर्खाल भत्किँदा ६ जनाको मृत्यु

    • October 13, 2024
    • 13 views
    गुजरातमा पर्खाल भत्किँदा ६ जनाको मृत्यु

    लुक्लाको मौसम खुलेपछि एकैदिन ३२ वटा उडानमा साढे ६ सय पर्यटक भित्रिए

    • October 13, 2024
    • 11 views
    लुक्लाको मौसम खुलेपछि एकैदिन ३२ वटा उडानमा साढे ६ सय पर्यटक भित्रिए

    मटिहानीमा रावणको पुतला दहन

    • October 13, 2024
    • 13 views
    मटिहानीमा रावणको पुतला दहन

    यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    • October 13, 2024
    • 14 views
    यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

    ८३ कैदीबन्दीले आफन्तको हातबाट टीका लगाए

    • October 13, 2024
    • 13 views
    ८३ कैदीबन्दीले आफन्तको हातबाट टीका लगाए

    बन्दीपुर घुम्न आएका विदेशीलाई दसैँको टीका

    • October 13, 2024
    • 13 views
    बन्दीपुर घुम्न आएका विदेशीलाई दसैँको टीका