नेकपाबाट यी हुन् सुदूरपश्चिमका १६ उम्मेदवार

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका सबै १६ निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगाएको छ ।

नेकपाका नेता भीम रावल अछाम निर्वाचन क्षेत्र–१ बाट चुनाव लड्ने भएका छन् भने अछाम—२ बाट शरदसिंह भण्डारीले उम्मेदवारी दिने भएका छन् । 

त्यस्तै नेकपाले डोटीमा त्रिलोचन भट्टलाई उम्मेदवार बनाएको छ भने डडेल्धुराबाट मानसिंह माल, दार्चुलाबाट लक्ष्मणदत्त जोशी, बझाङबाट मीनबहादुर कुवर र बैतडीबाट परमानन्द भट्टलाई उम्मेदवार बनाएको छ । त्यस्तै बाजुराबाट प्रकाशबहादुर शाहलाई उम्मेदवार बनाएको छ ।  त्यस्तै नेकपाले कैलाली-१ बाट रामलाल डगौरा थारु, कैलाली–२ बाट राजेन्द्र साउँद, कैलाली- ३ बाट विरमान चौधरी, कैलाली- ४ बाट हरि चौधरी उत्सव र कैलाली-५ बाट प्रेम आलेमगरलाई उम्मेदवार बनाएको छ । त्यस्तै कञ्चनपुर—१ बाट विना मगर, कञ्चनपुर—२ बाटमा लाल बहादुर खड्का र कञ्चनपुर—३ बाट मान बहादुर सुनारलाई उम्मेदवार बनाएको छ ।

  • Related Posts

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकस्थित ईन्द्रेणी तालमा पुगेर मोटरबोट चढेका छन् ।  मंगलबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-५ उम्मेदवार समेत रहेका ओली दमकका मतदातासँग भेट गर्ने…

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

     सुनसरी र पर्साका विभिन्न स्थानबाट करिब १ हजार १ सय १५ किलोग्राम अवैध लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका–२० बरडाँडाबाट करिब ९ सय ५५…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 30 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ