नेकपा एमाले पोखरिया नगर कमिटीको अगुवा तथा कार्यकर्ता भेला सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ कार्तिक । नेकपा एमाले पोखरिया नगर कमीटीको अगुवा तथा कार्यकर्ता बैठक तथा छलफल पार्टि कार्यालय पोखरियामा सम्पन्न भएको छ । नगर कमीटी पोखरियाले आयोजना गरेको कार्यक्रमा केन्द्रिय कमीटीको निर्देशन अनुसार कार्तिक २२ र २५ गते गरिने कार्यक्रमहरुको सम्बन्धमा विस्तृत छलफल भएको छ ।

छलफलमा प्रमुख अतिथि रहनुभएका सँविधान सभा सदस्य तथा पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहानले पार्टीलाई एक ढिका रहन नेता तथा कार्यक्रताहरुसित आग्रह गर्नु भएको छ । नेकपा एमाले नगर कमीटी अध्यक्ष विन्धयाचल ठाकुरले विभिन्न नेता तथा कार्यक्रताहरुले उठाएको प्रश्नको जवाफ दिदै भने हमी पहिला जस्तै नेकपा एमाले एक ढिका छौ र रहने छौ । कसैले कतै सन्कोच नगर्नु होला ।

पुन: स्थानीय सरकार ,प्रदेश सरकार र केन्द्र सरकारको नेतृतव एमाले ले नै गर्ने छ । भन्ने विस्वास दिलाएका हुन ।

सो कार्यक्रम नगर कमीटी अध्यक्ष विन्धाचल ठाकुरको अध्यक्ष्तामा भएको कार्यक्रमा प्रमुख अतिथी सँविधान सभा सदस्य तथा पोखरिया नगरपालिकाको नगर प्रमुख प्रधुमन प्रसाद चौहान, नगर कमिटी सचिव सँतोष गिरी, पुर्व नगर कमिटी अध्यक्ष भगवान प्रसाद कुर्मी , प्रमोद गिरी ,महेन्द्र महतो चाई , केदार महतो चाई , वँका प्रसाद कुर्मी , राजेश प्रसाद रौनियार ,सुमित साह गोढ, कौशल साह गोढ, राधा साह कानु , सिवपुजन साह गोढ ,सँचारकर्मी लगाएतकाहरुको उपस्थितीमा सम्पन्न भएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ पौष । प्रहरी चौकी, सिर्सिया, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार राति करिब ०८:०० बजेको समयमा प्रतिवन्धित लागु औषध गाँजा सहित पिक अप गाडी…

    पर्सा मा चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका गणपति भट्ट द्वारा अभियान तिब्र-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ मंसिर । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले यस चालु आर्थिक बर्ष २०८२/०८३ को ५ महिनाको अवधिमा रु. १३ करोड…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 105 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो