नेप्सेमा दोहोरो अंकको गिरावट, ८ अर्ब ६३ करोडको कारोबार

 नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२२ कम्पनिका एक करोड ८७ लाख ३ हजार १८३ कित्ता शेयर ८ अर्ब ६३ करोड १५ लाख १२ हजार ५४२ मा कारोबार भएको थियो । आज होटल्स, उत्पादन र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एचएलआई लार्ज क्यापको शेयर ९.९५ प्रतिशतले बढेको छ ।  त्यसैगरी आज सान्भी इनर्जीको शेयर सबैभन्दा बढी ४.६३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ५९ करोड २९ लाख बराबरको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ४१ करोडको कारोबार भएको छ 

  • Related Posts

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    नेप्सेमा गिरावट आएको छ । मंगलबार नेप्से २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ३५४ कम्पनिका २ करोड ५ लाख ५९ हजार ५५ कित्ता शेयर ८ अर्ब…

    सुपर खुदी हाइड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

     सुपर खुदी हाइड्रोपावर लिमिटेडले आज फागुन ५ गते मंगलबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ ।  यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 12 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 12 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 9 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 11 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 12 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 17 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ