नेप्से १११. ७० अंकले बढ्यो, ९ अर्ब १७ करोडको कारोबार

काठमाडौँ , गत विहिबार तीन पटक नकारात्मक सर्किट लागेको नेप्से आज भने तिन अंकमा बढेको छ । आज आइतबार नेप्से १११. ७० अंकले घटेर २६२३.६२ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२९ कम्पनिका २ करोड ३२ हजार २२४ कित्ता शेयर ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार ७९ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड र नन लाइफ इन्सुरेन्स बाहेक सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ ।  

आज सिन्धु विकास बैंक, भूगोल इनर्जी, गुडविल फाइनान्स, शिभम सिमेन्ट, जोशी हाइड्रो, अपि पावर, अन्खु खोला जलविद्युत, बलेफी हाइड्रो, हिमाल दोलखा हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सिद्धार्थ प्रिमियर इन्सुरेन्सको सबैभन्दा बढी ७.६४ प्रतिशतले गिरावट आएको छ । 

त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ८३ करोड १३ लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको ४८ करोड २६ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

  • Related Posts

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशका ८ वटा जिल्लाहरूमा भएका आर्थिक गतिविधि अध्ययन अन्तर्गत स्थलगत तथा गैरस्थलगत सर्वेक्षणबाट प्राप्त तथ्याङ्क  एवं राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको तथ्याङ्कका आधारमा तयार…

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    काठमाडौं । विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइन संरचनाबाट विद्युत उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम मसुल बक्यौताको पहिलो किस्ता तिरेका छन् । यसअघि बक्यौता तिर्न सुरु गरी त्यसलाई…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 72 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 19 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 17 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह