न्याय परिषदबाट १० जिल्ला न्यायाधीशको सरुवा

 न्याय परिषदले १० जिल्ला जना न्यायाधीशहरूको सरुवा गरेको छ ।

बुधबार बसेको न्याय परिषदको बैठकले काठमाडौं, बारा, मोरङ, रुपन्देही, दाङ, रौतहट, कैलाली र धनुषाका न्यायाधीहरूको सरुवा गरेको हो ।

परिषदले बाराका न्यायाधिश भोलानाथ ढकाललाई न्याय परिषदमा. काठमाडौँका  न्यायाधीश प्रकाश कुमार अधिकारीलाई बारा अदालतमा, काठमाडौँका न्यायाधीश मदन बहादुर धामीलाई न्याय परिषदमा, मोरङक न्यायाधीश बाबुराम सुवेदीलाई बारा अदालतमा, काठमाडौँका न्यायाधीश ढाकाराम पौडेललाई ललितपुर अदालतमा, रौतहटका न्यायाधीश बिमला रेग्मीलाई काठमाडौँ अदालतमा. रुपन्देहीका न्यायाधीश नारायण सापकोटालाई काठमाडौँ अदालतमा, दाङकी न्यायाधीश प्रतिमा कुमारी पोखरेललाई काठमाडौँ अदालतमा, कैलालीका न्यायाधीश हरिसिद्धि धामीलाई रौतहट अदालतमा र धनुषाका न्यायाधीश अनुपमा पन्तलाई न्याय परिषदमा सरुवा गरेको छ ।    

त्यस्तै, परिषदले २० जिल्ला न्यायाधीशहरूको पदस्थापन पनि भएको प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

  • Related Posts

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकस्थित ईन्द्रेणी तालमा पुगेर मोटरबोट चढेका छन् ।  मंगलबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-५ उम्मेदवार समेत रहेका ओली दमकका मतदातासँग भेट गर्ने…

    पहिलो पार्टी बन्ने नेकपाको दाबि

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले पार्टी निर्वाचनमा पहिलो…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 30 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ