न्यूजील्याण्ड ट्रम्पको गाजा सम्बन्धि शान्ति बोर्डमा सामेल नहुने

 न्यूजील्याण्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डमा सामेल हुन अस्वीकार गरेको छ । न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले शुक्रबार ट्रम्पको शान्ति बोर्डमा सामेल हुन अस्वीकार गरेका हुन् ।

लक्सनले भनेका छन्- ‘हामीले शान्ति बोर्डमा यसको हालको रूपमा सामेल नहुने निर्णय गरेका छौं ।’

ट्रम्पले गाजाको लागि शान्ति बोर्ड स्थापना गरेका छन् । गाजामा व्यापक शान्ति पहलको एक भागको रूपमा शासन, पुनर्निर्माण र लगानीको निरीक्षण गर्न यो बोर्ड स्थापना गरिएको हो । ट्रम्पले धेरै देशका नेताहरूलाई यस बोर्डमा सामेल हुन आमन्त्रित गरेका छन् । मध्यपूर्वी देशहरू टर्की, इजिप्ट, साउदी अरेबिया र कतार, साथै इन्डोनेसिया र पाकिस्तान, शान्ति बोर्डमा सामेल भएका छन् ।

  • Related Posts

    बंगलादेशमा नयाँ सरकार बन्दै: तारिक रहमान बीएनपी संसदीय दलको नेतामा निर्वाचित

    बंगलादेश राष्ट्रवादी पार्टी (बिएनपी) का अध्यक्ष तारिक रहमान सर्वसम्मतिले पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् । मंगलबार दिउँसो राष्ट्रिय संसद भवनमा बसेको नवनिर्वाचित बीएनपी सांसदहरूको बैठकमा यो निर्णय गरिएको…

    इरान आसपास अमेरिकी युद्धपोत र लडाकु विमान तैनाथी बढेको पुष्टि

    अमेरिकाले इरान आसपास सैन्य युद्धपोतको तैनाथी बढाएको पुष्टि भएको छ । उपग्रहबाट प्राप्त तस्बिरहरूले अमेरिकी विमानवाहक युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’ इरान नजिक पुगेको पुष्टि भएको छ । उक्त युद्धपोत हाल…

    पहिलो

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 9 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 6 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 8 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 9 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 14 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    बंगलादेशमा नयाँ सरकार बन्दै: तारिक रहमान बीएनपी संसदीय दलको नेतामा निर्वाचित

    • February 17, 2026
    • 13 views
    बंगलादेशमा नयाँ सरकार बन्दै: तारिक रहमान बीएनपी संसदीय दलको नेतामा निर्वाचित