पनौतीमा ‘छोरीबुहारी’ कार्यक्रममार्फत छात्रवृत्ति विवरण

काभ्रे, २५ असार । पनौती नगरपालिकाले ‘छोरीबुहारी’ कार्यक्रम ल्याएको छ । नगरभित्रका विद्यालय पढेका छोरी बुहारीलाई विद्यालय तथा उच्च शिक्षा अध्ययनका लागि ‘छोरी बुहारी’ कार्यक्रम मार्फत छात्रवृत्ति वितरण कार्यक्रम गरिएको छ ।

पनौती नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सोमबार एक कार्यक्रममार्फत उत्कृष्ट साइन्स पढ्ने विद्यार्थी रोजिना सापकोटा, कुशादेवीकी विपना खत्री सहित इन्द्रेश्वर क्याम्पसलगायत नगरभित्र रहेका अरु क्याम्पसमा अध्ययनरत ९४ जना छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।
उक्त कार्यक्रमले प्रत्यक्ष विद्यार्थीलाई लाभ हुने र दिगो भविश्य निर्माणका टेवा पुग्ने उक्त कार्यक्रममा करीब ११ लाख खर्च भएको बताइएको छ । यस अघि विद्यालयमार्फत गरिए कार्यक्रमहरु सञ्चालन भए पनि नगरपालिकाले विद्यार्थीसँग प्रत्यक्ष्य नगरको सम्बन्ध जोड्ने अपेक्षा गरिएको छ ।

  • Related Posts

    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    काठमाडौँ, ७ साउनः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताउनुभएको छ । मिडिया एडभोकेसी ग्रुप (म्याग) र हाई कमिसन अफ क्यानाडाद्वारा संयुक्त रूपमा आज…

    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    काठमाडौँ, ७ साउन (रासस): साउन महिना बहुत मोहक र मादक हुन्छ । यतिखेर बर्सिएको रिमझिम वर्षामा सर्वत्र उल्लास छाइरहेको हुन्छ, प्रकृतिका जीव, जीवात्मामा आनन्दको बीज फुटिरहेको हुन्छ, झिलिकमिलिक चम्किएको बिजुलीले…

    पहिलो

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    • July 22, 2024
    • 9 views
    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    • July 22, 2024
    • 11 views
    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    • July 22, 2024
    • 11 views
    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    • July 22, 2024
    • 13 views
    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    • July 22, 2024
    • 10 views
    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय

    • July 22, 2024
    • 11 views
    व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय