परस्त्रीसँग भेटिएका श्रम संस्कृति भोजपुरका सचिवलाई कारवाही गर्ने हर्क साम्पाङको घोषणा

श्रम संस्कृति पार्टीले भोजपुर जिल्ला सचिव भीम राईलाई कारवाही गर्ने बताएको छ ।

अध्यक्ष हर्क साम्पाङले सचिव राईलाई कारवाही गर्ने बताएका छन् । उनले भनेका छन्- ‘भिम जीलाई सम्पर्क गरेर आवश्यक कारवाही चलाइनेछ ! धेरै काम नपाउनु है मिडिया हो… गल्ति व्यक्तिबाट हुन्छ संगठनको निर्देशन होइन त्यस्तो !’

राई एक महिलासँग शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । भोजपुर नगरपालिका–१० निवासी राईलाई ती महिलाका आफन्तले देउराली प्रहरी चौकीमा बुझाएका थिए । इलाका प्रहरी कार्यालय दिङ्लाले २२ वर्षीया महिलासँग पुरानै चिनजान रहेको देखिएपछि घटनाबारे थप सोधपुछ गरिएको थियो । राई र ती महिलालाई एक रात दिङ्ला इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । आवश्यक सोधपुछपछि प्रहरीले दुवैलाई आफन्तको जिम्मामा छाडिएको थियो ।

प्रहरी कार्यालय बाहिर भएको छलफलका क्रममा राईले ती महिलालाई ‘कान्छी श्रीमती’ को रूपमा स्वीकार गरेपछि महिला पक्षका आफन्तले विवाद नबढाउने निर्णय लिँदै उनीहरूलाई जिम्मा लिएको बताइएको छ ।

  • Related Posts

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकस्थित ईन्द्रेणी तालमा पुगेर मोटरबोट चढेका छन् ।  मंगलबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-५ उम्मेदवार समेत रहेका ओली दमकका मतदातासँग भेट गर्ने…

    पहिलो पार्टी बन्ने नेकपाको दाबि

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले पार्टी निर्वाचनमा पहिलो…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 9 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 10 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 7 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 9 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 10 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 15 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ