पर्सा प्रहरीको ठूलो सफलता, ट्रक भित्र २ सय ४० के. जी. चरेश पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, ०६ पौष । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा वडा प्रहरी कार्यालय, श्रीपुर ले विशेष सूचनाको आधारमा शनिवार राति करिब ०७:३० बजेको समयमा बीरगंज महानगरपालिका वडा नं. २२, जगरनाथपुर ढाँट स्थित सडक खण्ड बाट प्रतिवन्धित लागु औषध चरेश सहित दुई जना मानिस र ट्रक आफ्नो नियन्त्रणमा लिएको छ ।

हिजो राति त्यहाँ बाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधनहरू चेक जाँच गर्ने क्रममा मकवानपुर बाट वीरगञ्ज तर्फ आउँदै गरेको ना. ३ ख ५०९३ नम्बरको ट्रकलाई रोकी कानूनी रितपुर्‍याई जाँच गर्दा उक्त ट्रकको क्याबीनको माथि फल्स बनाई लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ २ सय ४० के. जी. फेला परेकोले ट्रक चालक मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ११ बस्ने वर्ष २९ को सरोज मोक्तान र उक्त ट्रकमा सवार सोही ठाउँ बस्ने वर्ष २१ को नवराज लोव्यक्तिलाई बरामद लागु औषध सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुदिप राज पाठक ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    सार्क पत्रकार मञ्चका अध्यक्ष लामा दोस्रो विश्व व्यापी बौद्ध शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली जाने-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०५ माघ । नयाँ दिल्ली मा यही जनवरी २४-२५ मा दोस्रो विश्वव्यापी बौद्ध शिखर सम्मेलन (GBS) आयोजना हुदैछ, अन्तर्राष्ट्रिय बौद्ध महासंघ (IBC) ले केन्द्रीय संस्कृति…

    काँग्रेस विवाद: डा. शेखर कोइराला पक्ष सर्वोच्च गएन, रणनीति बनाउन बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला गगन थापा नेतृत्वको काँग्रेससँग सहकार्य गर्ने संकेत गरेको छ । एकपछि अर्को नेताहरु गगन पक्षमा खुल्न लागेपछि दबाबमा रहेको कोइराला पक्षले आगामी रणनीति…

    पहिलो

    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    • January 19, 2026
    • 25 views
    बालेन लक्षित सिके राउतको टिप्पणी- मधेसीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई चिनौं

    झापा पुगे ओली

    • January 19, 2026
    • 14 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 32 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 14 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 3 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 11 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट