पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २७ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शनिबार बिहान करिब ०६:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चोक बाट करोडौं मूल्य बराबरको विभिन्न इलेक्ट्रोनिक्स सामानहरु सहित तीन वटा मालबाहक ट्रकहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन बीरगंज बाट काठमाडौं तर्फ Scientific Calculator र Hair Trimmer लोड गरि जाँदै गरेको अवस्थामा बा. १ ख ९९०९, ना. ६ ख ५४९१ तथा ना. ६ ख ६३९७ नम्बरको मालबाहक ट्रकहरू लाई त्यहाँ बाट खटिएको प्रहरी टोलीले विल विजक भन्दा बढिका सामान रहेको आशंका लागि उल्लेखित नम्बरको मालबाहक ट्रकहरू नियन्त्रणमा लिइ अंदाजी मूल्य रू. १ करोड ९५ लाख ४ सय ९२ बराबरका पक्राउ गरि अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ चैत । प्रहरी चौकी गण्डक, पर्सा ले आईतबार राति करिब १२:१५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित बाट भारसि मात्रामा…

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ चैत्र । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा पर्सा तथा बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूका लागि कपडा वितरण कार्यक्रम सम्पन्न…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 72 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय