पर्सा प्रहरी द्वारा करोडौंको बिभिन्न किसिमका हार्डवेयर तथा मोटर पार्ट्स सहित दुई वटा ट्रकहरू पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आईतबार दुई वटा मालबाहक ट्रकहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन साँझ करिब ०६:०० बजेको समयमा त्यहाँ बाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नं. १७, अलौं स्थित रहेको I. C. P. गेट स्थित सडक खण्ड बाट ना. ६ ख ४०५८ तथा ना. ३ ख १८७ नम्बरको मालबाहक ट्रकहरुलाई अन्दाजी मूल्य रू. १ करोड ८९ लाख ५० हजार ६ सय २२ बराबरको हार्डवेयर तथा मोटर पार्ट्स लगायतका सामानहरू आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारा मा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    काठमाडौँ, ७ साउनः प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठूलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो,“हालका दिनमा…

    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    टीकापुर (कैलाली), ७ साउनः बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन्…

    पहिलो

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    • July 22, 2024
    • 9 views
    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    • July 22, 2024
    • 11 views
    तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    • July 22, 2024
    • 12 views
    ‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    • July 22, 2024
    • 13 views
    शिक्षा र सञ्चारलाई प्रविधिसँग जोड्नुपर्छ : मन्त्री भट्टराई

    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    • July 22, 2024
    • 14 views
    विचारः साउन अर्थात् प्रकृति र शिवको महिमाको महिना

    व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय

    • July 22, 2024
    • 11 views
    व्यावसायिक मौरीपालन गर्दै भोजपुर बैकुण्ठेका स्थानीय