पर्सा प्रहरी द्वारा घरेलु मदिरा सहित गाडी र मानिस पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २८ पौष । जिल्ला प्रहरी कार्यालय, पर्सा ले आईतबार दिउँसो करिब ०२:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. २१, परवानीपुर सडक खण्डमा पथलैया बाट वीरगञ्ज तर्फ आउँदै गरेको ना. १ ज ८६८८ नम्बरको हाईस गाडीमा घरेलु मदिरा बोकी ल्याउँदै गरेको अवस्थामा बरामद गरेको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोलीले उल्लेखित नम्बरको गाडी रोकी चेक जाँच गर्दा सो गाडी भित्र तयारी घरेलु मदिरा लुकाइ छिपाइ राखिएको अंदाजी ३ सय ५० लिटर फेला परेकोले चालक मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष ३८ को मनोज कुमार थिङलाई बरामद घरेलु मदिरा र ना.१ ज ८६८८ नम्बरको गाडी सहित थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय, बीरगंजमा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    टी- २० विश्वकपको सुपर आठमा को को पुग्दैछन ?

    जारी टी- २० विश्वकपमा आयोजक श्रीलंका र भारतसहित पाँच देश सुपर आठमा पुगेका छन् । श्रीलंका र भारतसहित वेस्ट इण्डिज, इङल्याण्ड र दक्षिण अफ्रिकाले सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेका…

    टुँडिखेलमा आयोजित सेना दिवसको विशेष कार्यक्रम, राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्टहरु सहभागी

    नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस-२०८२ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेका थिए भने प्रधानमन्त्री…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 24 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 30 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ