दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, २९ भाद्र । जिल्ला प्रहरी कार्यालय, पर्सा ले शुक्रबार भन्सार छली चोरी पैठारी गरी ल्याएका चिनी २० बोरा (१ बोरा बराबर ५० किलो ग्राम) का दरले १ हजार किलो ग्राम चिनीको मूल्य रु. १ लाख बराबरको बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताएका छन् ।