पर्सा प्रहरी द्वारा त्रिचालिस लाख भन्दा बढीको कपडाहरु लोड रहेको ट्रक पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २२ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा सोमबार दिउँसो करिब ०४:४० बजेको समयमा लाखौं मूल्य बराबरको कपडाहरु लोड रहेको एक मालवाहक ट्रकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. २४, बहुवरी चोक स्थित सडक खण्ड बाट प्र. २-०३००-१ ख ५१३७ नम्बरको ट्रकमा अंदाजी मूल्य रू. ४३ लाख ९४ हजार ३ सय ३२ बराबरको कपडाहरू आवश्यक कारवाहीको लागि मंगलबार राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक भारति ले बताएका छन् ।

  • Related Posts

    समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैलाउने एक व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिएको छ । समाजिक सञ्जाल Facebook,…

    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ आश्विन । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा प्रहरी चौकी, बस पार्कको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा आईतबार दिउँसो करिब ०२:०० बजेको समयमा प्रतिबन्धित लागु…

    पहिलो

    समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    • September 17, 2024
    • 24 views
    समाजिक सञ्जाल मार्फत समाजमा अराजक  गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    • September 17, 2024
    • 40 views
    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    ‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

    • September 17, 2024
    • 12 views
    ‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

    चितवनमा ७ हजार र काठमाडौँमा ५ हजारभन्दा बढी सदस्यता वितरण

    • September 17, 2024
    • 12 views
    चितवनमा ७ हजार र काठमाडौँमा ५ हजारभन्दा बढी सदस्यता वितरण

    एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

    • September 17, 2024
    • 10 views
    एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

    साउन र भदौमा सरकारले गर्‍यो १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी

    • September 17, 2024
    • 7 views
    साउन र भदौमा सरकारले गर्‍यो १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी