पर्सा प्रहरी द्वारा हुण्डीको लाखौं रुपैंया र मोटरसाईकल सहित तीन जना मानिसहरूलाई पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २१ पौष । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा शुक्रबार पर्सा जिल्लाको विभिन्न स्थानहरु बाट श्रोत नखुलेको लाखौं रुपैंया सहित मोटरसाईकल र तीन जना हुँडी कारोबार मा संलग्न मानिसहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त दिन त्यहाँ बाट खटिएको प्रहरी टोलीले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ०३, गडैयाटोल स्थित सडक खण्ड बाट हुण्डी कारोवारीमा संलग्न पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा न. ०४, देउरवाना बस्ने क्रमशः वर्ष २२ को पवन कुमार साह, वर्ष ३० को मुस्ताक अन्सारी र वर्ष १९ को रामपुकार पासवान लाई ना.१६ प ३०२० नम्बरको NXG Splender मोटरसाईकल र स्रोत नखुलेको हुण्डीको रकम रु. १० लाख ०२ हजार १० सहित नियन्त्रणमा लिई यस कार्यालयमा ल्याइ निजहरू विरुद्द मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा पर्सा जिल्ला अदालत बाट सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भईरहेको कुरा सूचना अधिकारी राजु कार्कीले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    सार्क पत्रकार मञ्चका अध्यक्ष लामा दोस्रो विश्व व्यापी बौद्ध शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली जाने-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०५ माघ । नयाँ दिल्ली मा यही जनवरी २४-२५ मा दोस्रो विश्वव्यापी बौद्ध शिखर सम्मेलन (GBS) आयोजना हुदैछ, अन्तर्राष्ट्रिय बौद्ध महासंघ (IBC) ले केन्द्रीय संस्कृति…

    काँग्रेस विवाद: डा. शेखर कोइराला पक्ष सर्वोच्च गएन, रणनीति बनाउन बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला गगन थापा नेतृत्वको काँग्रेससँग सहकार्य गर्ने संकेत गरेको छ । एकपछि अर्को नेताहरु गगन पक्षमा खुल्न लागेपछि दबाबमा रहेको कोइराला पक्षले आगामी रणनीति…

    पहिलो

    झापा पुगे ओली

    • January 19, 2026
    • 9 views
    झापा पुगे ओली

    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    • January 19, 2026
    • 16 views
    बंगलादेशलाई टी-२० विश्वकप बारे निर्णय गर्न आइसीसीको जनवरी २१ सम्मको अल्टिमेटम

    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    • January 19, 2026
    • 9 views
    मधेशका पूर्वमुख्यमन्त्री सिंहको प्रदेश सभाबाट राजीनामा, जनमत पनि छोडे

    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    • January 19, 2026
    • 0 views
    नेकपाले सल्यानबाट ज्वालालाई दिएन टिकट, रमेश मल्ललाई बनायो उम्मेदवार

    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    • January 19, 2026
    • 9 views
    नेकपाले दाङ- १ मा मेटमणि चौधरीलाई दियो टिकट

    यी हुन् रास्वपाले अहिलेसम्म टुंगो लगाएका प्रतिनिधिसभा उम्मेदवार

    • January 19, 2026
    • 11 views
    यी हुन् रास्वपाले अहिलेसम्म टुंगो लगाएका प्रतिनिधिसभा उम्मेदवार