पर्सा प्रहरी द्वारा ४ करोड ८६ लाख २४ हजार ८ सय बराबरको  ईलेक्ट्रोनिक Vape पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २५ श्रावण । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आज राति करिब १२:४० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. ०६, रेल्वे रोड बस्ने राम प्रसाद बरैको पक्की घरमा घरकोठा भाडामा लिइ भारतको विहार बस्ने सुदामा प्रसादले अनाधिकृत रूपमा भण्डारण गरी राखेको ELFBAR Raya D3 25000 Puffs-७६ कार्टुन, प्रति कार्टुन २ सय पिसका दरले जम्मा १५ हजार २ सय पिस अंदाजी मूल्य रू. ४ करोड ८६ लाख २४ हजार ८ सय बराबरको Elfbar Raya D3 25000 Puffs ७६ कार्टुन बरामद थप अनुसन्धान भैरहेको कुरा प्रहरी उपरिक्षक कुमोद ढुंगेल ले बताएका छन् ।

  • Related Posts

    समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैलाउने एक व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिएको छ । समाजिक सञ्जाल Facebook,…

    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ आश्विन । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा प्रहरी चौकी, बस पार्कको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा आईतबार दिउँसो करिब ०२:०० बजेको समयमा प्रतिबन्धित लागु…

    पहिलो

    समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    • September 17, 2024
    • 26 views
    समाजिक सञ्जाल मार्फत समाजमा अराजक  गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    • September 17, 2024
    • 43 views
    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    ‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

    • September 17, 2024
    • 12 views
    ‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

    चितवनमा ७ हजार र काठमाडौँमा ५ हजारभन्दा बढी सदस्यता वितरण

    • September 17, 2024
    • 12 views
    चितवनमा ७ हजार र काठमाडौँमा ५ हजारभन्दा बढी सदस्यता वितरण

    एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

    • September 17, 2024
    • 10 views
    एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

    साउन र भदौमा सरकारले गर्‍यो १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी

    • September 17, 2024
    • 7 views
    साउन र भदौमा सरकारले गर्‍यो १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी