पर्सा मा गाँजा सहित एक जना भारतीय नागरिक पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १४ मंसिर । ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौली ले विशेष सूचनाको आधारमा शनिवार राति करिब ०९:०० बजेको समयमा प्रतिवन्धित लागु औषध गाँजा सहित एक जना भारतीय नागरिकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा नं. ०५, शंकरसरैया स्थित बाँस बारीमा लागु औषध ओसार पसार कार्य भइरहेको छ, भन्ने बिशेष सूचनाको आधारमा त्यहाँ बाट खटि गएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा उल्लेखित बाँस घारीमा भारतको विहार राज्य, जिल्ला वेतीया, ग्राम पञ्चायत मुसहरी वडा नं.१३, मुसहरी बस्ने वर्ष ६५ को गामा विनले प्लाष्टिकको १ वटा बोरा आफ्नो पिठयुमा भिरेको र अर्को बोरा टाउकोमा बोकी लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा जस्तो देखिने पदार्थ बोरा र प्लाष्टिक वाहेक २९ किलो ग्राम फेला परेको हुँदा बरामद लागु औषध सहित निज गामा विनलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय, पर्सा मा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    पर्सा मा चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलका गणपति भट्ट द्वारा अभियान तिब्र-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ मंसिर । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा ले यस चालु आर्थिक बर्ष २०८२/०८३ को ५ महिनाको अवधिमा रु. १३ करोड…

    मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा

    काठमाडौँ । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनेल मेसीलाई हेर्न नपाएपछि भारतको कोलकोतामा फ्यानहरुले हङ्गामा भएको छ । शनिबार बिहान कोलकाता पुगेका मेसीलाई साल्ट लेक स्टेडियममा फ्यानहरुले हेर्न नपाएपछि तोडफोड र हङ्गामा…

    पहिलो

    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    • December 14, 2025
    • 7 views
    नेप्सेमा १२.५० अंकको गिरावट, ४ अर्बको कारोबार

    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    • December 14, 2025
    • 11 views
    अस्ट्रेलियाको सिड्नीमा अन्धाधुन्ध गोली प्रहार, दुई जना पक्राउ

    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    • December 14, 2025
    • 8 views
    काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

    • December 14, 2025
    • 12 views
    पाकिस्तानी गुप्तचरसँग सम्पर्कमा रहेको भन्दै अवकाशप्राप्त भारतीय वायुसेना अधिकारी पक्राउ

    एमालेको बन्दसत्रको समय फेरी सर्यो

    • December 14, 2025
    • 11 views
    एमालेको बन्दसत्रको समय फेरी सर्यो

    ज्ञवालीपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि पदाधिकारी नबन्ने घोषणा

    • December 14, 2025
    • 11 views
    ज्ञवालीपछि उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको पनि पदाधिकारी नबन्ने घोषणा