पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु

पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम बृद्धिका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र हजारौँलाई अस्पतालमा भर्ना गरिएको उद्धार टोली र स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जनाएका छन् । उच्च तापक्रमका कारण धेरै बिरामीहरूमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको चिकित्सकहरूले बताएका छन् ।यद्यपि, मुटुको रोग र क्यान्सर जस्ता दीर्घरोग भएका केही व्यक्तिलाई थप उपचारका लागि अस्पतालमा राखिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ । पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार मुख्यतया सहरमा समुद्री हावाको अवरोधका कारण विगत तीन दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको बताएको छ । मौसम विभागले बुधबार साँझ कराँचीमा समुद्री हावा फेरि सुरु हुने जसले गर्दा तापक्रममा क्रमिक गिरावट आउन सक्ने पूर्वानुमान गरेको छ ।

  • Related Posts

    हवाई अड्डामा आक्रमण गरी पाँच युक्रेनी जेट विमान नष्ट गरेको रुसको दावी

    लामो समयदेखि प्रतीक्षा गरिएको एफ– १६ लडाकु विमानको आगमनका लागि किभ तयारी गरिरहेको समयमा हवाई अड्डामा गरिएको आक्रमणमा पाँच युक्रेनी सैन्य जेटहरू नष्ट गरेको रुसले मङ्गलबार दावी गरेको छ ।…

    भारतमा एकै परिवारका पाँच जना झुण्डिएको अवस्थामा फेला

    भारतको मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँचजना घरभित्र झुण्डिएको अवस्थामा फेला परेको स्थानीय प्रहरीले मङ्गलबार जनाएको छ । यो घटना राज्यको अलिराजपुर जिल्लाको एक गाउँबाट रिपोर्ट…

    पहिलो

    आदिकवि क्याम्पसमा मगर भाषासम्बन्धी प्रशिक्षण

    • July 22, 2024
    • 5 views
    आदिकवि क्याम्पसमा मगर भाषासम्बन्धी प्रशिक्षण

    पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

    • July 22, 2024
    • 6 views
    पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

    मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

    • July 22, 2024
    • 6 views
    मोरङ रेडक्रसद्वारा उद्धार सामग्री हस्तान्तरण

    पर्यटक लोभ्याउँदै ‘बिपी–पुष्पलाल वाटिका’

    • July 22, 2024
    • 6 views
    पर्यटक लोभ्याउँदै ‘बिपी–पुष्पलाल वाटिका’

    बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री डा राणासँग आग्रह– त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्

    • July 22, 2024
    • 7 views
    बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री डा राणासँग आग्रह– त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्

    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै

    • July 22, 2024
    • 10 views
    नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै