पाकिस्तानले जित्यो हङकङ सिक्सेसको उपाधि

काठमाडौं । पाकिस्तानले हङकङ सिक्सेस क्रिकेटको उपाधि जितेको छ । पाकिस्तानले फाइनलमा कुवेतलाई ४३ रनले पराजित गर्दै उपाधि जितेको हो ।

पाकिस्तानले दिएको १३६ रनको लक्ष्य पछाएको कुवेत ५.१ ओभरमा अल आउट हुदै ९२ रन बनाएको थियो । यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै ६ ओभरमा ३ विकेट गुमाएर १३५ रन बनाएको थियो ।

 पाकिस्तानले हङकङ सिक्सेसको उपाधि जितेकोयो छैटौं पटक हो । यसका साथै पाकिस्तान सबैभन्दा बढी पटक यो उपाधि जित्ने देश बनेको छ । पछिल्लो पटक पाकिस्तानले २०११ मा यो उपाधि जितेको थियो ।

पाकिस्तानपछि इङल्याण्ड र दक्षिण अफ्रिकाले ५-५ यो उपाधि जितेका छन् भने श्रीलंकाले २ पटक यो उपाधि जितेको छ । त्यस्तै भारत अस्ट्रेलिया र वेस्ट इन्डिजले एक एक पटक यो उपाधि जितेका छन् ।

  • Related Posts

    आइपिएलको मिनी अक्सन आज हुदै

    काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औं सिजनको लागि मिनी अक्सन आज हुदै छ । युएईको आबुधाबीमा हुने यो अक्सन नेपाली समय अनुसार आज दिउसो २: ४५ बजेदेखि शुरु हुने…

    बोर्नमाउथसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

    काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बोर्नमाउथसँग बराबरीमा रोकिएको छ ।  गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र बोर्नमाउथ ४-४ गोलको बराबरीमा रोकिएका हुन् ।  म्यानचेस्टर युनाइटेडका लागिअमाद डियाल्लो,…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 105 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो