‘पाटन हेरिटेज जेम एण्ड एण्ड ज्वेलरी एक्स्पो–२०२४’ को सुभारम्भ भोलिबाट हुने


मुना न्यौपाने

ललितपुर– ललितपुर रत्न तथा आभूषण संघ तथा रोटरी क्लब अफ पाटन हेरिटेजले आउँदो असोज ११ शुक्रवारदेखि असोज १३ गते आइतवारसम्म पाटन दरबार क्षेत्रको भण्डारखालमा ‘पाटन हेरिटेज जेम एण्ड एण्ड ज्वेलरी एक्स्पो–२०२४’ आयोजना गर्ने भएको छ ।

ज्वेलरी व्यवसायको प्रवर्धनका लागि उक्त एक्स्पो आयोजना गर्न लागिएको ललितपुर रत्न तथा आभुषण संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनुभयो ।

एक्स्पोमा करिब ५० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकले गरिएको छ । अध्यक्ष महर्जनले एक्स्पोमा राम्रो बिक्रीवितरण हुने विश्वास गर्नुभएको छ ।

एक्पोको लागि सबै तयारी पूरा भएको जानकारी गराउँदै अवलोकनका लागि आउन सबैलाई आयोजकले अनुरोध गरेको छ । यो मन्दीको टाईममा जुन एक्स्पो गर्दैंछौं, यसले व्यापार–व्यवसायमा केही प्रमोट होला कि भन्ने आशा र विश्वासका साथ एक्पो आयोजना गरिएको र यसमा लगभग ५० हजार भन्दा बढी मान्छेहरु आउने आयोजकले अपेक्षा गरेको छ ।

यही असोज ११, १२ र १३ गते हुने जेम एण्ड ज्वलरी एक्स्पोमा पाटन दरबार स्क्वाएर भण्डारखालमा हुने एक्स्पोमा सांस्कृतिक, व्यापारिक, फुड र पर्यटन प्रर्वद्धनात्मक लगायतका गरी २५ वटा स्टल रहनेछन रोटरी क्लब अफ पाटन हेरिटेजकी अध्यक्ष सञ्जु व्यञ्जनकारले बताउनुभयो । साथै उहाँले यो एक्पोबाट स्थानीय कालिगढ, रत्न तथा आभुषण उद्यमी तथा व्यापारिक क्षेत्र यो एक्स्पोबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

  • Related Posts

    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    काठमाडौँ । ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान’बाट सम्मानित भएकी छन् । द इन्टरनेसनल अवार्ड फोरम युएसएद्वारा भारतको नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा उपाध्यक्ष गोलेलाई…

    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    मेक्सिको । डोनाल्ड ट्रम्प अवैध आप्रवासीहरूको सामूहिक निर्वासन गर्ने योजनाका साथ ह्वाइट हाउसमा फर्कने एक दिनअघि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबमले आइतबार अमेरिकामा बसोबास गर्ने आफ्ना देशका नागरिकहरूको रक्षा गर्ने वाचा…

    पहिलो

    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    • January 21, 2025
    • 28 views
    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    • January 21, 2025
    • 35 views
    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    • January 20, 2025
    • 35 views
    पर्सा का प्रहरी उपरिक्षक द्वारा निरीक्षण तथा भ्रमण कार्यक्रम सम्पन्न-

    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    • January 20, 2025
    • 7 views
    महाँकाल गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    • January 20, 2025
    • 6 views
    ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने

    • January 20, 2025
    • 7 views
    राष्ट्रपति ट्रम्पले सोमबार शपथ ग्रहण गर्ने