पाशुपत क्षेत्रमा आयोजित महाकोटीहोममा कुमारीगाल खैजेडी भजन मण्डलको विशेष प्रस्तुती सम्पन्न

बिष्णुप्रसाद तिमल्सिना–

काठमाडौँ, २९ साउन । पाशुपत क्षेत्रमा आयोजना भइरहेको महाकोटीहोममा आयोजित राष्ट्रिय भजन प्रतियोगितामा कुमारीगाल खैजेडी भजन मण्डलले आफ्नो विशेष प्रस्तुतीसहित सहभागिता जनाएको छ । कुमारीगाल खैजेडी भजन काठमाडौँ चावहिल मैजुबहाल,कुमारीगालमा अवस्थित कुमारीगाल खैजडी भजन मण्डलीले गत साउन २७ गते आइतबारका दिन करीब १२:३० बजे पाशुपति क्षेत्रमा आयोजित उक्त कार्यक्रममा १३ औँ नम्बरमा रही भजन प्रस्तुत गरेको थियो ।

खैजेडी भजन मण्डलका अध्यक्ष तथा प्रमुख वाचक कृष्णप्रसाद भट्टराइसहित २७ जनाको समावेश भएको उक्त समूहमा महिला र पुरुष राष्ट्रिय पोशाकसहित उपस्थित भएका थिए ।

खैजेडी भजन मण्डलको संयोजक तथा ब्यवस्थापन विष्णुप्रसाद तिमल्सिनाले गर्नुभएको थियो । उक्त खैजडी प्रतियोगितामा नेपाली पौराणिक धर्मसंस्कृतिका विभिन्न विधामा आधारित खैजेडी भजन बडो आकर्षण रुपमा प्रस्तुत गरिँदा दर्शकदिर्घाले चासोको साथ नियालिरहेका थिए । भजन सम्पन्नपश्चात् आयोजकले नगदसहित प्रशंसापत्र प्रदान गरि भजन मण्डलीलाई हौसला प्रदान गरेको थियो ।

 

उक्त खैजेडी भजन मण्डलमा समावेश हुनेहरुको नामावली यसप्रकार छ: –

  • कृष्णप्रसाद भट्टराइ -कुमारीगाल -9849-142028 (प्रमुख वाचक)
  • बिष्णु प्रसाद तिमल्सिना– गौरीनगर 9841-465300– (संयोजक/ब्यवस्थापक)
  • राजन गौतम-कुमारीगाल
  • जन्मजय अधिकारी-कुमारीगाल
  • सुदर्शन अधिकारी-कुमारीगाल
  • बिनु खत्री, क्षेत्री-मैजुवहाल
  • अनुषा भण्डारी-मैजुवहाल
  • धनमाया भण्डारी (पौडेल)-मैजुवहाल
  • संगिता शर्मा (ओन्जु)-मैजुवहाल
  • निर्मला चौलागाइ-मैजुवहाल
  • राम प्रसाद खनाल-कुमारीगाल
  • टिका भट्टराइ-कुमारीगाल
  • सिताराम (भोजराज) सापकोटा-कुमारीगाल
  • चुणामणि कोइराला-कुमारीगाल
  • नानि कान्छा धिताल-कुमारीगाल
  • उत्तम मणि नेपाल-कुमारीगाल
  • गोविन्द सापकोटा-कुमारीगाल
  • कृष्ण प्रसाद कोइराला-कुमारीगाल
  • सुब्बा लामिछाने-कुमारीगाल
  • तुलसी प्रसाद पोखरेल-कुमारीगाल
  • कोपिला प्रसाद पोखरेल-कुमारीगाल
  • रघु प्रसाद पोखरेल -कुमारीगाल
  • राजन पोखरेल-कुमारीगाल
  • मिनराज सिग्देल-कुमारीगाल
  • केशव भट्टराइ – गंगाहिटी
  • कृष्ण प्रसाद ढुंगाना – कपन
  • सृजना पाण्डे रुपाखेती –मैजुबहाल
  • Related Posts

    ट्रम्पद्वारा मेक्सिको र क्यानडामाथिको थप आयात शुल्क स्थगित

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उनले क्यानडा र मेक्सिकोमाथि घोषणा गरेको आयात शुल्कको कार्यान्वयन ३० दिन पछि सार्न सहमत भएका छन्। ट्रम्पसँगको टेलिफोन कुराकानीमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आप्रवासन नियन्त्रणका र…

    कुम्भमेलाको भागदौड,कुन बेला भयो घटना

    भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा आयोजित कुम्भमेलामा स्नान गर्न गएका मानिसहरूको भिडमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। उक्त घटनामा दर्जनौँ मानिस घाइते भएका छन्। यस्ता दुःखद घटनाले समाजमा…

    पहिलो

    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    • February 9, 2025
    • 36 views
    पर्सा प्रहरी द्वारा करोडौं मूल्य बराबरको Scientific Calculator र Hair Trimmer लोड रहेको तीन वटा मालबाहक ट्रक नियन्त्रण-

    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    • February 6, 2025
    • 40 views
    पर्सामा लाखौं मूल्य बराबरको मालबस्तुहरू सहित दुई वटा मालबाहक गाडीहरु पक्राउ-

    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    • February 5, 2025
    • 46 views
    पर्साको छिपहरमाई गाउँपालिकामा नि:शुल्क आँखा शिविर को समुद्घाटन सम्पन्न-सबै भन्दा ठूलो काम नै नि:शुल्क आँखाको शल्यक्रिया हो- अध्यक्ष गुप्ता

    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    • February 5, 2025
    • 64 views
    पर्सा मा श्रोत नखुलेको सात लाख नगद सहित साह पक्राउ-

    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    • February 4, 2025
    • 43 views
    जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (JIFF) को घोषणा, नेपाली सिनेमा विश्वमञ्चतर्फ अघि बढ्दै-

    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-

    • February 4, 2025
    • 27 views
    पर्सा प्रहरी द्वारा लाखौं मूल्य बराबरको विभिन्न मालबस्तुहरू पक्राउ-