पोखरिया नगरपालीकाको आठौं विशेष नगर सभा सम्पन्न-

दीपेन्द्र प्रजापति/कालो झोला ।

पोखरीया, २६ पुष । पर्सा जिल्लाको पोखरिया नगरपालीकाको आ. व. २०८१/०८२ को आठौं नगर सभाको विशेष नगर सभा शुक्रबार एक कार्यक्रमको विच नगरपालीकाको सभा हलमा सर्वसहमतीले सम्पन्न भएको छ । राट्रिय गित बाट सुरु गरिएको विशेष नगर सभा कार्यक्रममा सहिदहरु प्रति एक मिनेटको मौन धारण पनी गरिएको थियो ।

नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा भएको नगर सभाको विशेष नगर सभामा पोखरिया नगरपालीकाको, नगर उप प्रमुख रुवी कुमारी ठाकुर, वडा नम्बर १ देखी १० सम्मका वडा अध्यक्षहरु कार्यपालीका सदस्य, वडा सदस्यहरु नगरपालीकाको कामकाजलाई अझ चुस्त दुरुस्त बनाउने विषयमा आफना आफना सलाहसुझाव दिएका थिए ।

कार्यक्रमलाई समबोधन गर्दै नगर प्रमुख चौहानले सो सलाह र सुझलावलाई मन्न गर्दै आगामी दिनमा नगर पालीकाको काम काजलाई हाम्रो पालामा नगरबासी र नगरपालीका को कामलाई राम्रो भन्दा राम्रो बनाउन कहिले सँघ सरकार त कहिले प्रदेस सरकारको ढोका खट खटाई रहेको बताए । हाम्रो स्थानिय सरकारको पालामा हामीले गरेको मिहिनेतले गर्दा पोखरिया अस्पताल प्रादेसिक अस्पतालमा परिणत भएको छ । र चाडै पोखरिया स्थित मालपोत कार्यालय, नापी कार्यालयको उदघाटन हुने बताए ।

यसै गरि बाकि रहेका जिल्ला प्रसासन कार्यलय, भुमी सुधार कार्यालय लगाय अन्य कार्यालयहरु पोखरिया मा स्थापना गराउन दिन रात लागी परेको बताए । यसै सरकारको पालामा नगर विकास टाउन पलानीन्गको काम अगाडी बडिसकेको र निसा लालपुर्जा वितरण पनी हुने बताए ।

कार्यक्रममा नगरपालीकाको निमित प्रमुख प्रसासकिय अधिकृत अजय कुमार श्रीवास्तव, प्रसासन साखा प्रमुख सँजय कुमार पाण्डे, लेखा साखा प्रमुख मन्दीप महतो ,जिनसी साखा प्रमुख मनोज साह ,सहायक सन्दीप साह ,रोजगार साखा प्रमुख विजय साह , सामाजिक साखा प्रमुख बालमिकि रौनियार , नगर प्रहरी ईन्चार्ज दिनेश प्रसाद चौहान लगायत सँचारकर्मीहरुको पनि उपस्थिती रहेको कार्यक्रमको थियो भने सहजीकरण नरेन्द्र साह कानुले गरेका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    दीपेन्द्र प्रजापति/कालो झोला । बिरगंज, १३ बैशाख । बिरगंज महानगरपालिका ले वडाहरुमा आफ्नो बिकासको गति तीब्र गरेको छ । बिरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमले वडा नं.१५ मा अनुगमन गरेका…

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अप्ठेरो परिस्थितिमा समेत फोटो पत्रकारहरूले निष्पक्ष ढङ्गले सत्य उजागर गर्ने कार्य…

    पहिलो

    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    • April 27, 2025
    • 26 views
    विद्युत प्राधिकरण भन्छः लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगरौँ

    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    • April 27, 2025
    • 28 views
    राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    • April 26, 2025
    • 41 views
    उप प्रमुख आलम द्वारा वडा नं. १५ मा भैरहेको विभिन्न योजना को अनुगमन-

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 19 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 35 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 31 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद