पोखरीया मा तीन तहका सरकार विरूद्ध अनिश्चित कालिन धर्ना शुरु-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १३ असोज । पर्सा जिल्लाको दोस्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिकामा बिभिन्न कार्यालय स्थापनार्थ तथा पोखरिया अस्पताललाई प्रादेशिक अस्पताल बनाउन पटक पटक ध्यानाकर्षण गराउदा पनि हाम्रो मांग पुरा न भएको हुदा बाध्य भई तिनै तहका सरकार विरूद्ध संघर्षको कार्यक्रम तय गरिएको कुरा राष्ट्रिय मुक्ति क्रान्ति, नेपाल पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन समानी ले बताएका छन् ।

संघीय सरकार विरूद्ध किन ? प्रदेशीक अस्पताल बनाउन तथा मालपोत, भूमिसुधार, नापी लगायतका कार्यालयहरूको स्थापना गराउनको लागी ।

मधेश प्रदेश सरकारको बिरुद्ध किन ? पोखरिया अस्पतालका भवन तथा जगतपुरमा बर्थीग सेन्टरका भवन लगायतका अधुरो योजनाहरू पुरा गराउनको लागि ।

पोखरिया न.पा. विरूद्ध किन ? जनता माथी अनावश्यक कर लगाई शेवा विस्तार न गरी हाकिमको टिप्पणी आदेशमा नगरपालिकालाई भर्ती केन्द्र बनाई ठगी धन्दा गरिरहेको, काम गरेका कर्मचारीहरूलाई पर्वको समयमा पनि तलब न दिएको, निर्माण कार्य गराउने तर भुक्तानी न दिने, शिक्षा, स्वास्थ्य, कृषि, लगायतका क्षेत्रमा रकम बिनयोजन न गरी माटो ग्रेभल मरम्मतको काम अग्रिम बजेट बाट गर्न लगाएको कारण आईतबार बिहान करिब ११:०० बजे देखी धर्ना शुरु गरेका छन् ।

  • Related Posts

    सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडा मगरको कमाण्डमा रहेका गढीमाई बाहिनी सर्बोत्कृष्ट-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०८ माघ । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुर यस वर्षको सर्वोत्कृष्ट बाहिनी कार्यालय बन्न सफल भएको छ ।सशस्त्र प्रहरी नायब…

    नापतौल कार्यालय, बीरगंज द्वारा पोखरिया मा अन्तरकृया कार्यक्रम-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०८ माघ । पर्सा को पोखरिया नगरपालीका वडा नम्बर ०४ मा रहेको पोखरेश्रवर महादेव मन्दिरको सार्वजनिक धर्मसालामा मंगलबार एक कार्यक्रमका विच नापतौल सम्बन्धी एक दिने…

    पहिलो

    नेपाली नर्स तिहारमा भाइटीका लगाएको दाजुसहितको समूहबाट बलात्कृत

    • January 22, 2025
    • 2 views

    चीनमा शहरी रोजगारीमा वृद्धि

    • January 22, 2025
    • 11 views
    चीनमा शहरी रोजगारीमा  वृद्धि

    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    • January 22, 2025
    • 11 views
    पेट्रोल ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ९८ पुग्यो

    चिसोले श्वासप्रश्वासका बिरामी बढे

    • January 22, 2025
    • 9 views
    चिसोले  श्वासप्रश्वासका बिरामी बढे

    दुई सय १३ जना पक्राउ

    • January 22, 2025
    • 9 views
    दुई सय १३ जना पक्राउ

    खुर्सानीको बेर्ना

    • January 22, 2025
    • 9 views
    खुर्सानीको बेर्ना