प्यालेस्टाइनलाई मान्यता दिने नेताहरूलाई नेतन्याहुले दिए यस्तो सन्देश

तेल अभिभ । बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिएपछि इजरायल यी देशसँग रुष्ट छ । यसैबिच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकाबाट फर्केपछि यस मामिलामा प्रतिक्रिया दिने इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएकाे छ ।

नेतान्याहूले एक विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘कुनै प्यालेस्टिनी राज्य हुनेछैन । हाम्रो भूमिको बिचमा आतङ्कवादी राज्य थोपर्ने हालैको प्रयासको जवाफ म अमेरिकाबाट फर्केपछि दिइनेछ ।’

‘अक्टोबर ७ मा भएको नरसंहार पछि प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिने नेताहरूलाई मेरो स्पष्ट सन्देश यो हो कि तपाईंहरू आतङ्कवादलाई ठुलो इनाम दिइरहनुभएको छ’ अझ अगाडि उनले भनेका छन् । 

  • Related Posts

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    काठमाडौँ । कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १७ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन्…

    जेन-जी मुभमेन्टको कुलमान घिसिङलाई बर्खास्त गर्न माग

    काठमाडौँ । जेन-जी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गर्न माग गरेको छ । मुभमेन्टका प्रवक्ता विजय साहले मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री घिसिङलाई बर्खास्त  गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा…

    पहिलो

    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    • November 11, 2025
    • 23 views
    नेप्से सामान्य बढ्यो, ३ अर्ब ६२ करोडको कारोबार

    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    • November 11, 2025
    • 28 views
    कार्तिक २४ गतेको मन्त्रिपरिषद्को बैठकका १७ निर्णय सार्बजनिक

    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    • November 11, 2025
    • 47 views
    क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

    बाँके र नवलपरासीबाट जबरजस्ती करणी

    • November 11, 2025
    • 56 views
    बाँके र नवलपरासीबाट जबरजस्ती करणी

    जेन-जी मुभमेन्टको कुलमान घिसिङलाई बर्खास्त गर्न माग

    • November 11, 2025
    • 56 views
    जेन-जी मुभमेन्टको कुलमान घिसिङलाई बर्खास्त गर्न माग

    अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो

    • November 11, 2025
    • 49 views
    अन्टार्कटिकाको हेक्टोरिया ग्लेशियर पग्लियो, दुई महिनामा लगभग आधा बरफ गुमायो