प्रताप भानु मेहताले भने-अर्थतन्त्र सुधारको नीति पपुलिस्ट नेताहरूको प्राथमिकतामा पर्दैन

काठमाडौँ । भारतीय राजनीतशास्त्री प्रतापभानु मेहताले विश्वका कुनै पनि लोकप्रियतावादी नेताहरूले आर्थिक चुनौतीहरूलाई समाधानलाई प्राथमिकता नदिएको बताएका छन् ।

आग आयोजित एक कार्यक्रममा मेहताले अमेरिकादेखि भारतसम्मका चुनावको उदाहरण दिँदै पपुलिस्ट नेताहरूले आर्थिक चुनौतीका मुद्दालाई चुनावी एजेन्डा नबनाएको बताएका हुन् ।

ल्याटिन अमेरिकाका केही मुलुकका पपुलिस्ट नेताले चुनावी एजेन्डामा अर्थतन्त्र सुधारका मुद्दा अगाडि सारेको उनको भनाइ थियो । त्यस्तै मेहताले पपुलिस्ट नेताहरूले विभिन्न मुद्दाहरूलाई उठाएर राजनीति गर्ने गरेको उनको भनाइ छ ।

मोदीदेखि ट्रम्पसम्मका नेताहरूले पुरानो संरचनालाई आफ्नो सत्रुका रूपमा अगाडि सारेको पनि मेहताले बताए । पपुलिस्ट नेताहरूले लोकतान्त्रिक संस्थानहरूलाई कमजोर बनाउने गरेको पनि उनले बताए ।

त्यस्तै एकल पहिचानको राजनीति पनि उनीहरूको प्राथमिकतामा पर्ने गरेको उनको भनाइ छ । पछिल्लो समय भारतका विभिन्न दल र अमेरिकामा कमला ह्यारिससम्मले लोकतन्त्र संकटमा छ भनेर चुनाव लडेको पनि उनले बताए ।

  • Related Posts

    गौरीघाटमा वृहत् निःशुल्क स्वास्थ्य शिविर तथा चियापान कार्यक्रम सम्पन्न

    –   मुनामदन सिलवाल काठमाडौँ, फागुन १५ गते । महाशिवरात्रीको पावन अवसरमा गौरीघाट सुधार समितिको आयोजनमा गौरीघाटदेखि उमाकुण्ड हुँदै दक्षिणामूर्ति गोल्डेन गेटसम्मको रुट नं.–१को लाईन उत्तरढोका) सम्मको पशुपतिक्षेत्र विकास कोष स्वयम्…

    सुनको मूल्य उचाईमा, कतिमा हुँदैछ कारोबार ?

    फागुन १३ गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी…

    पहिलो

    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    • April 26, 2025
    • 5 views
    फोटो पत्रकारिताले निष्पक्षता र सत्य उजागर गरेको छ: मन्त्री खड्का

    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    • April 26, 2025
    • 16 views
    वडा नं. २ मा आँखा शिविरको आयोजना-आउने दिनहरुमा महानगरले सम्पूर्ण वडामा आँखा र स्वास्थ्य सिविर संचालन गर्ने- उप-प्रमुख आलम

    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    • April 25, 2025
    • 20 views
    भारतीय मन्त्री खट्टरको भ्रमण- मोदी-ओलीबीच टेलिफोन संवाद

    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    • April 23, 2025
    • 41 views
    वीरगंजमा महानगर र व्यवसायी बीच सहमति, विद्यालय–अस्पताल आसपासमा पान गुट्का तथा सुर्तीजन्य पदार्थ विक्रिमा कडाई-

    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    • April 21, 2025
    • 30 views
    ‘सुरक्षित वीरगंज’ अभियानमा बैंकहरूको ऐक्यबद्धता – सिसि क्यामेरा जडानका लागि १७.७५ लाख सहयोग-

    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-

    • April 21, 2025
    • 43 views
    वीरगंजलाई सुरक्षित बनाउन सि.सि. क्यामेरा संजाल विस्तारको अभियानमा बैंकहरुको सहयोग-