प्रधानमन्त्री कार्कीको बंगलादेशमा निर्वाचन सम्पन्न भएकोमा बधाई, सहकार्य गर्ने प्रतिबद्धता

प्रधानमन्त्री सुशिला कार्कीले बंगलादेशमा सम्पन्न १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा त्यहाँको सरकार र जनतालाई हार्दिक बधाई सन्देश व्यक्त गरेकी छन् ।

सन्देशमा प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउँदै निर्वाचन सम्पन्न गर्नु बंगलादेशका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेकी छन् । साथै उनले तारिक रहमान र बंगलादेश राष्ट्रिय पार्टीलाई उल्लेखनीय जित दिलाएकोमा विशेष बधाई दिएकी छन् । 

प्रधानमन्त्री कार्कीले रहमानको नेतृत्वमा पार्टीले प्राप्त गरेको विजयलाई ऐतिहासिक उपलब्धि भन्दै आगामी दिनमा नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छन् ।

उनले छिमेकी सम्बन्धलाई अझ सुदृढ बनाउने, पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा व्यक्त गरेकी छन् ।

  • Related Posts

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    इजरायलले पछिल्लो २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाका अनुसार ती आक्रमणहरूमा क्षेप्यास्त्र प्रक्षेपण केन्द्र र हतियार निर्माण हुने स्थानलाई…

    बहराइनमा क्षेप्यास्त्रका टुक्रा खस्दा तीन जना घाइते

    बहराइनमा इरानले गरेको आक्रमणका क्रममा खसेका क्षेप्यास्त्रका टुक्राले लागेर कम्तीमा तीन जना घाइते भएका छन् । बहराइनको गृह मन्त्रालयले ईरानतर्फबाट भएको आक्रमणका बेला झरेका क्षेप्यास्त्रका अवशेषका कारण उनीहरू घाइते भएको…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 12 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 16 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 18 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 25 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 14 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 22 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो