प्रहरी अस्पतालमा कार्यरत एसएसपीको नक्कली प्रमाणपत्र, अख्तियारले दायर गर्यो मुद्धा

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।

अख्तियारले गिरीले पेश गरेको एसएलसी सरहको अध्ययन गरेको प्रमाणपत्र भारतको बिहार स्कुल परीक्षा बोर्डको पेश गरेकोमा अनुसन्धानका क्रममा नक्कली पुष्टि भएको भन्दै मंगलबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

उनले नक्कली प्रमाणपत्र पेश गरि २०५२ साल मंसी १६ मा नेपाल प्रहरीको नायब निरिक्षक (प्राविधिक) मा नियुक्त लिएर हाल वरिष्ठ उपरीक्षकमा बढुवा समेत लिएको भन्दै यसक्रममा सेवा सुबिधा लिएकोले प्रचलित भ्रष्टाचार निवारण

ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएको अख्तियारको दाबि रहेको छ ।

  • Related Posts

    अझै बस्न सकेन काँग्रेस केन्द्रीय समितिको बैठक

     नेपाली काँग्रेसले बोलाएको केन्द्रीय समितिको बैठक अझै बस्न सकेको छैन । विशेष महाधिवेशन पक्षधरसँगको वार्तामा सहमति हुन नसकेपछि छलफल लम्बिदा केन्द्रीय समितिको १ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न नसकेको हो…

    बालेनप्रति महेश बस्नेतको टिप्पणी- राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्छ

     नेकपा एमालेका महेश बस्नेतले काठमाडौँ महानगरका मेयर बालेन शाह झापा-५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावमा लड्ने भएपछि टिप्पणी गर्दै  राजनीतिक जीवनबाट बिदा लिएर आफ्नो पुरानै पेशातर्फ फर्कनुपर्ने अवस्थामा पुग्ने…

    पहिलो

    अझै बस्न सकेन काँग्रेस केन्द्रीय समितिको बैठक

    • January 13, 2026
    • 15 views
    अझै बस्न सकेन काँग्रेस केन्द्रीय समितिको बैठक

    डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

    • January 13, 2026
    • 13 views
    डेढ बर्षअघि बेपत्ता गणपति डिलक्सको गाडीको अवशेष त्रिशुली किनारमा फेला

    बालेनप्रति महेश बस्नेतको टिप्पणी- राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्छ

    • January 13, 2026
    • 15 views
    बालेनप्रति महेश बस्नेतको टिप्पणी- राजनीतिक जीवनबाट बिदा लिएर पुरानै पेशातर्फ फर्कनुपर्छ

    नेपाली क्रिकेट टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

    • January 13, 2026
    • 14 views
    नेपाली क्रिकेट टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेल खेल्ने

    डा. सुनिल रंजन सिंह मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त

    • January 13, 2026
    • 14 views
    डा. सुनिल रंजन सिंह मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा नियुक्त

    जन्मथलो दार्जिलिङमा प्रशान्त तामाङको अन्त्येष्टि

    • January 13, 2026
    • 15 views
    जन्मथलो दार्जिलिङमा प्रशान्त तामाङको अन्त्येष्टि