प्रहरी उपरीक्षक मिश्रलाई पर्सा मा भव्य स्वागत्-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १४ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा का नयाँ प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र ले आज देखि आफ्नो कार्यभार सम्हालेका छन् ।

तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एंव प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको माघ ११ गतेको पत्रादेशले मानव वेचविखन अनुसन्धान व्यूरो अनुसन्धान व्यवस्थापन शाखा बाट सरूवा भई जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको रूपमा आउनु भएका प्रहरी उपरीक्षक गौतम मिश्र सोमबार देखी जिल्ला प्रहरी कार्यालय, पर्सामा हाजिर पश्चात् बुझ बुझार्थ तथा सिनियर तथा जुनियर प्रहरी अधिकृतहरू संग सानो भेटघाट तथा परिच्यात्मक तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

यसै गरि जिल्ला प्रहरी कार्यालय, पर्साको ११ महिना सम्म कार्यालय प्रमुख रहदा जिल्लाको सम्पूर्ण शान्ति सुरक्षालाई चुस्त राखी अपराधिक गतिविधी नियन्त्रण र संगठनको नीति निर्देशन अनुरूप उत्कृष्ट ढंग बाट कार्य सम्पादन गर्न सफल हुनु भएका प्रहरी उपरीक्षक कुमोध ढुंगेल तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एंव प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको माघ ११ गते पत्रादेशले तालुक प्रहरी प्रधान कार्यालय उजुरी छानविन शाखा नक्साल काठमाण्डौ काज सरूवा भई सोमबार नै गएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगंज, २७ फागुन । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिक जन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ…

    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २७ फागुन । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले शैक्षिक सत्र २०८२/०८३ का प्रथम वर्षका एम.बी.बी.एस., बी.डी.एस., बी.एस्सी. नर्सिङ, बीएनएस, बीएमएलटी तथा बीएमआईटी कार्यक्रमका…

    पहिलो

    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    • March 11, 2026
    • 58 views
    वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा-

    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    • March 11, 2026
    • 89 views
    नेशनल मेडिकल कलेज द्वारा नयाँ शैक्षिक सत्रका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न-

    म्यानमारबाट तीन नेपालीको उद्धार

    • March 11, 2026
    • 20 views
    म्यानमारबाट तीन नेपालीको उद्धार

    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    • March 11, 2026
    • 15 views
    गृहमन्त्री अर्यालले दिए निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवाद

    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    • March 11, 2026
    • 42 views
    बालेन र रविलाई पाकिस्तानी प्रधानमन्त्री शरीफले दिए बधाई

    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत

    • March 11, 2026
    • 22 views
    विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ- जितजंग बस्नेत