बक्स अफिस रिपोर्ट: जेरी अन टपलाई पछि पार्दै परानको शानदार कमाई

काठमाडौँ । नेपाली बक्स अफिसमा फिल्म परानले जेरी अन टपलाई उछिनेको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको मङ्सिर ६ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार फिल्म परानले १४ करोड कमाई गर्दै जेरी अन टपलाई उछिनेको हो ।

परानले शनिबारसम्म १४ करोड १६ लाख ५१ हजार ३९२ ग्रस कमाई गरेको छ । त्यस्तै यस अवधिमा परानले ४ लाख ९९ हजार १६८ टिकट बेचेको छ ।

त्यस्तै जेरी अन टपले हालसम्म १२ करोड १९ लाख ७४ हजार ८१३ ग्रस कमाई गरेको छ । त्यस्तै जेरी अन टपले अहिलेसम्म ३ लाख ८९ हजार ७२२ टिकट बेचेको छ । त्यसैगरी जारी-२ ले अहिलेसम्म ५ करोड ८९ लाख ३ हजार ७५२ ग्रस कमाई गरेको छ । त्यस्तै जारी-२ को कुल एक लाख ९५ हजार ४२२ टिकट बिक्रि भएको छ ।

त्यस्तै सोहि अवधिमा एक साथ रिलिज भएको अर्को फिल्म मन बिनाको धनले ३ करोड ४० लाख ६३ हजार ४६ ग्रस कमाई गरेको छ । यस अवधिमा मन बिनाको धनले एक लाख २८ हजार ३१४ टिकट बिक्रि गरेको छ । 

  • Related Posts

    रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्ध

     बलिवुड अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ लाई ६ खाडी देशहरूमा प्रतिबन्ध लगाइएको छ । फिल्म निर्माताहरूको उत्कृष्ट प्रयासको बावजुद, प्रदर्शनको लागि अनुमति दिइएको छैन । बलिउड हंगामाको रिपोर्ट अनुसार,…

    जेनजी आन्दोलनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक

    काठमाडौँ । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशनमा डेभ्यु फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक गरिएको छ ।  आइतबार सार्बजनिक ट्रेलरमा भ्रष्टाचार र बेथितीविरुद्ध एक जेनजी युवाले काठमाडौंको माइतीघर…

    पहिलो

    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    • December 16, 2025
    • 106 views
    प्रहरी चौकी सिर्सिया, पर्सा द्वारा भारी मात्रामा लागु औषध गाँजा सहित मानिस तथा पिक अप गाडी पक्राउ-

    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    • December 16, 2025
    • 15 views
    अकुत सम्पत्ति कमाएका नागरिक उड्डयन प्राधिकरणका प्रबन्धकविरुद्ध मुद्धा दायर

    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    • December 16, 2025
    • 18 views
    एमाले महाधिवेशन: मतदान शुरु हुन ढिलाई, रातिदेखि मात्र शुरु हुने

    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    • December 16, 2025
    • 21 views
    मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक

    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    • December 16, 2025
    • 17 views
    नेप्से १८.३७ अंकले बढ्यो, कारोबार घट्यो

    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो

    • December 16, 2025
    • 18 views
    मस्कको सम्पत्ति एकैदिन १६७ अर्ब डलरले बढ्यो