बझाङमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बझाङको माउन्ट साइपाल आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प आएको जानकारी दिएको छ । भूकम्प आइतबार १२ बजेर ९ मिनेट जादा आएको केन्द्रले जनाएको छ ।

दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, २५ मंसिर । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय, सुवर्णपुर ले आज दिउँसो करिब ०३:०० बजेको समयमा प्रतिवन्धित लागु औषध गाँजा ९१ किलो…
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि आज पनि पेसी तोकिएको छ । उच्च अदालत तुलसीपुर्को बुटवल…