बागमती प्रदेशसभाः आजदेखि बजेटमा छलफल

बागमती, ६ असार : बागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खडकाले बताउनुभयो । असार ८ गतेभित्र बजेट पारित गर्ने कार्यसूची छ । यही असार १ गते प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आगामी आवका लागि लागि रु ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

  • Related Posts

    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०६ श्रावण । गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगंजको अशोकवाटिका स्थित शंसान घाट परिसरमा वृक्षारोपण गरिएको छ । शंसान घाट परिसरलाई हरियाली पार्कसहितको मनोरम बनाउन वृक्षारोपण…

    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    भोजपुर, ६ साउनः जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् । वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो । वर्षाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    पहिलो

    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    • July 21, 2024
    • 24 views
    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    • July 21, 2024
    • 12 views
    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    • July 21, 2024
    • 10 views
    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    • July 21, 2024
    • 12 views
    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    • July 21, 2024
    • 9 views
    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै

    • July 21, 2024
    • 8 views
    मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै