बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते

ढोरपाटन (बागलुङ), १५ असार : बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ । गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताउनुभयो । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

  • Related Posts

    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    काठमाडौँ, ६ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ…

    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    गलकोट (बागलुङ), ६ साउन : बागलुङ बजारमा खानेपानीको अभाव भएको छ । भूदीखोलाले पानीको पाइप बगाएपछि एक सातादेखि नगरवासी खानेपानीको समस्याबाट पिरोलिएका हुन् । बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान,…

    पहिलो

    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    • July 21, 2024
    • 24 views
    गुरु पुर्णिमाको अवसरमा वृक्षारोपण-

    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    • July 21, 2024
    • 12 views
    सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    • July 21, 2024
    • 10 views
    श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    • July 21, 2024
    • 12 views
    पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    • July 21, 2024
    • 9 views
    एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

    मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै

    • July 21, 2024
    • 8 views
    मुख्यमन्त्री जम्कट्टेल विश्वासको मत लिँदै