पाटन दरबार सङ्ग्रहालयलाई हस्तान्तरण गरिएको क्रोधकला शिरोमणि प्राज्ञ कालु कुमाले (कुम्हा) ले ८२ वर्षको उमेरमा १० वर्ष अगाडि निर्माण गर्नुभएको बाराही योगिनीको मूर्ति । उक्त मूर्ति पर्यटकको अवलोकनमा लागि केशवनारायण चोकमा राखिएको छ । तस्बिरः रास