बीओपी, विश्रामपुर द्वारा लाखौंको कपडा तथा कम्प्युटर पार्ट्स बरामद-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बारा, ०९ असार । सशस्त्र प्रहरी बल नेपाल बी. ओ. पी. विश्रामपुर, बाराले शनिबार दिउँसो करिब ०१:०० बजेको समयमा लाखौंको विभिन्न किसिमका सामानहरु सहित दुई वटा टांगालाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बारा जिल्लाको बिश्रामपुर गाउँपालिका वडा नं. ०३, मुसहरवा सीमा ईलाका बाट २ वटा टागाको प्रयोग गरी भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अबस्थामा त्यहाँ बाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमाण्डमा खटिई गएको मोवाईल गस्ति टोलीलाई देख्नासाथ टाँगा सहित Dell कम्पनीको CPU Core i3-८ थान (एक थानको रु. २० हजार) गरि जम्मा रु. १ लाख ६० हजार, सुटको कपडा १ सय ५० मीटर १२ रोल (१ मीटरको रु. १ हजार ५००) गरि जम्मा रु. २ लाख २५ हजार, तैयारी सर्ट १० पीस (१ पीसको रु. ७ सय) गरि जम्मा रु. ७ हजार तथा घोडा सहित टाँगा २ थान ( १ थानको रु. ५० हजार) गरि जम्मा रु. १ लाख गरि कुल जम्मा रु. ४ लाख ९२ हजार बराबरको सामान सोही स्थानमा छाडि फरार भएको हुँदा उल्लेखित सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय मा दाखिला गरिएको कुरा आचार्य ले बताएका छन् ।

  • Related Posts

    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    काठमाडौँ, ६ साउन : राष्ट्रपति रामचन्द्र पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान गरिएको छ । दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आज राष्ट्रपति भवन शीतल…

    उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु

    काठमाडौँ, ६ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन आजदेखि सुझाव सङ्कलन गर्न १० दिने छलफल अभियान थाल्नुभएको छ । उहाँले उद्योग, वाणिज्य तथा…

    पहिलो

    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    • July 21, 2024
    • 5 views
    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु

    • July 21, 2024
    • 5 views
    उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु

    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    • July 21, 2024
    • 6 views
    सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने

    निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

    • July 21, 2024
    • 6 views
    निकुञ्ज प्रभावितलाई दुई करोड बढी राहत

    नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवर्द्धनमा सम्झौता

    • July 21, 2024
    • 7 views
    नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवर्द्धनमा सम्झौता

    बर्सेनि अपराधका घटना किन बढिरहेका छन् ?

    • July 21, 2024
    • 1 views
    बर्सेनि अपराधका घटना किन बढिरहेका छन् ?