बी. ओ. पी. ड्राई पोर्ट द्वारा श्रोत नखुलेको लाखौं रुपैंया सहित एक जना भारतीय र एक जना नेपाली पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २२ श्रावण । सशस्त्र प्रहरी बल नेपाल बिओपी, ड्राई पोर्ट ले विशेष सूचनाको आधारमा मंगलबार दिउसो करिब ०३:१० बजेको समयमा श्रोत नखुलेको लाखौं रुपैंया सहित दुई जना मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

बिरगंज महानगरपालिका वडा नं. २५, सिर्सिया नाका बाट  सशस्त्र प्रहरी निरीक्षक बिपिन खनालको कमाण्डमा खटिगएको गस्ति टोलीले भारत बाट नेपाल तर्फ आउदै गरेको ना. ३५ प ६७१६ नम्बरको मोटरसाइकल र BR 05 AA 0906 नम्बरको भारतीय मोटरसाइकल लाई शंका लागि चेक जाँच गर्दा श्रोत नखुलेको ने. रु. १२ लाख ५० हजार नगद भेटिएको हुँदा  उक्त २ वटा मोटरसाइकलहरु सहित १ जना नेपाली नागरिक र १ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझएको छ  ।

  • Related Posts

    समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा ले सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैलाउने एक व्यक्तिलाई आफ्नो नियन्त्रणमा लिएको छ । समाजिक सञ्जाल Facebook,…

    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ आश्विन । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा प्रहरी चौकी, बस पार्कको संयुक्त टोलीले बिशेष सूचनाको आधारमा आईतबार दिउँसो करिब ०२:०० बजेको समयमा प्रतिबन्धित लागु…

    पहिलो

    समाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    • September 17, 2024
    • 24 views
    समाजिक सञ्जाल मार्फत समाजमा अराजक  गतिविधि फैल्याउने व्यक्ति पक्राउ-

    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    • September 17, 2024
    • 40 views
    बीरगंज मा खैरो हिरोइन सहित एक जना भारतीय नागरिक पक्राउ-

    ‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

    • September 17, 2024
    • 12 views
    ‘बागमती प्रदेशलाई खेलकुदमैत्री प्रदेश बनाउन प्रतिबद्ध’

    चितवनमा ७ हजार र काठमाडौँमा ५ हजारभन्दा बढी सदस्यता वितरण

    • September 17, 2024
    • 12 views
    चितवनमा ७ हजार र काठमाडौँमा ५ हजारभन्दा बढी सदस्यता वितरण

    एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

    • September 17, 2024
    • 10 views
    एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

    साउन र भदौमा सरकारले गर्‍यो १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी

    • September 17, 2024
    • 7 views
    साउन र भदौमा सरकारले गर्‍यो १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी