बेलायतका पूर्व प्रधानमन्त्री सुनकले माइक्रोसफ्टमा सल्लाहकारको रुपमा काम गर्ने

काठमाडौँ । बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले माइक्रोसफ्ट र एन्थ्रोपिकका लागि काम गर्ने भएका छन् ।

सुनकलाई माइक्रोसफ्टले वरिष्ठ सल्लाहकारमा नियुक्त गरेको छ र कम्पनीलाई ‘बृहत् आर्थिक र भूराजनीतिक प्रवृत्तिहरूमा उच्च-स्तरीय रणनीतिक दृष्टिकोणका साथै नवप्रवर्तन, नियमन र डिजिटल रूपान्तरणका बारेमा अन्तर्क्रिया गर्ने जिम्मेवारी दिइएको छ ।

उनले आफ्नो तलब आफ्नो र उनकी श्रीमती अक्षता मूर्तिको संख्यात्मक सीप परोपकारी संस्था, द रिचमन्ड प्रोजेक्टलाई दान गर्ने बताएका छन् । 

सांसदहरूको लागि बाह्य कामहरूको मूल्याङ्कन गर्ने वाचडग अकोबाले सुनकले बेलायतको नीतिगत मामिलामा सल्लाह नदिने बताएको छ ।  सुनकलाई अमेरिकी टेक जायन्ट माइक्रोसफ्ट र एआई फर्म एन्थ्रोपिकका लागि अंशकालिक तलबयुक्त सल्लाहकारको रूपमा काम गर्न अनुमति दिइएको छ । सरकारी निगरानी गर्ने संस्था, व्यापार नियुक्तिसम्बन्धी सल्लाहकार समितिले सुनकलाई अनुमति दिएको घोषणा गरेको हो ।

समितिले सुनकलाई दुई वर्षसम्म कुनै पनि कम्पनीको तर्फबाट सरकारलाई पैरवी गर्न अनुमति नदिने बताएको छ । समितिले सुनकले प्रधानमन्त्री कार्यालयमा उपलब्ध कुनै पनि विशेषाधिकार प्राप्त जानकारी प्रयोग नगर्ने पनि शर्त राखेको छ ।

सुनक २०२२ को अक्टोबरदेखि २०२४ को जुलाईसम्म बेलायतको प्रधानमन्त्री रहेका थिए ।

  • Bishnu Timalsina

    Related Posts

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    काठमाडौं । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा चीनको सबैभन्दा उन्नत विमानवाहक जहाज फुजियानले सेवा दिन शुरु गरेको छ । फुजियान चीनको तेस्रो युद्धपोत हो, जसमा इलेक्ट्रोम्याग्नेटिक…

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ । उनी ९७ वर्षका थिए । अमेरिकी वैज्ञानिक वाटसनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । डीएनए…

    पहिलो

    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    • November 8, 2025
    • 35 views
    चीनको युद्धपोत ‘फुजियान’ चर्चामा, सक्ला त अमेरिकालाई टक्कर दिन ?

    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    • November 8, 2025
    • 17 views
    डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक मध्ये एक वाटसनको

    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    • November 8, 2025
    • 23 views
    रास्वपा बैठकमा तोसिमाले पेश गरिन् रिफर्मेसन मार्गचि

    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    • November 8, 2025
    • 27 views
    ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    • November 8, 2025
    • 22 views
    टाउको दुखाईमा प्रभावकारी यी चार कुरा

    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट

    • November 8, 2025
    • 29 views
    नेतान्याहूसहित ३७ इजरायली बरिष्ठ अधिकारीविरुद्ध टर्कीले जारी गर्यो वारेन्ट