भरूवा बन्दुक सहित एक जना मानिस पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १० माघ । अस्थायी प्रहरी पोष्ट, मनवाले बिहीबार राति करिब ०९:४७ बजेको समयमा पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ०१ स्थित रहेको कोईलाभार गाउँ बाट भरुवा बन्दुक सहित १३ राउण्ड गोली र मानिसलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

उक्त राति त्यहाँ झै-झग्डा भइरहेको भन्ने प्राप्त सूचना अनुसार त्यहाँ बाट खटिएको प्रहरी टोली घटना स्थलमा पुग्दा पर्सागढी नगरपालिका वडा नं. १ बस्ने वर्ष ३८ को जय नारायण खवासले मादक पदार्थ सेवन गरी हो-हल्ला तथा स्थानीय व्यक्तिहरूलाई गाली गलौज गरिरहेकोमा निज जय नारायण खवासको साथ बाट लाईसेन्स नभएको उल्लेखित हतियार सहित गोली फेला परेको हुँदा बरामद हतियार र गोली सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    टी- २० विश्वकपको सुपर आठमा को को पुग्दैछन ?

    जारी टी- २० विश्वकपमा आयोजक श्रीलंका र भारतसहित पाँच देश सुपर आठमा पुगेका छन् । श्रीलंका र भारतसहित वेस्ट इण्डिज, इङल्याण्ड र दक्षिण अफ्रिकाले सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेका…

    टुँडिखेलमा आयोजित सेना दिवसको विशेष कार्यक्रम, राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्टहरु सहभागी

    नेपाली सेनाद्वारा आयोजित महाशिवरात्रि तथा सेना दिवस-२०८२ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि रहेका थिए भने प्रधानमन्त्री…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 29 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ