भारतको ७६ औं गणतन्त्र दिवस को अवसरमा बीरगंज स्थित महावाणिज्य दूतावास द्वारा विभिन्न कार्यक्रमको आयोजना-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १३ माघ । भारतको ७६ औं गणतन्त्र दिवस को अवसरमा बीरगंज स्थित रहेको भारतिय महावाणिज्य दूतावास कार्यालय ले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउँदै छ ।

भारतिय महावाणिज्य दूतावास का महावाणिज्य दूत देबी सहाय मीना ले भारतको तीरंगा झण्डा फहराउँदै भारतको महामहिम राष्ट्रपति श्रीमति द्रौपदी मु्र्मु द्वारा पठाइएको संदेश वाचन गरेका थिए ।

यसै गरि स्थानिय तथा सीमावर्ती रक्सौल का बिधालयका विधार्थीहरु द्वारा भारतको देशभक्ति गीत सहित नृत्य प्रदर्शन पनि गरेका थिए । भने महावाणिज्य दूत मीना द्वारा सहभागी छात्र छात्राहरुलाई प्रमाण पत्र तथा मोनेन्टो पनि प्रदान गरेका थिए भने कार्यक्रम संचालन काउन्सिलर मनिष दास ले गरेका थिए ।

साथै आयोजित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय, पर्सा का प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय, पर्सा का सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र धामी, स्थानिय राजनितिक दलका नेताहरु लगायत बीरगंज स्थित रहेका स्थानिय सरकारी तथा गैरसरकारी संस्था का प्रतिनिधि लगायत स्थानिय संचारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    -दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ चैत । प्रहरी चौकी गण्डक, पर्सा ले आईतबार राति करिब १२:१५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक चोक स्थित बाट भारसि मात्रामा…

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०१ चैत्र । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा पर्सा तथा बारा जिल्लाका विभिन्न मदरसा तथा यतीमखानामा अध्ययनरत बालबालिकाहरूका लागि कपडा वितरण कार्यक्रम सम्पन्न…

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय