भारतमा हुने क्योकूशिन र फुलकन्ट्याक्ट कराते प्रतियोगितामा ४० खेलाडी सहभागी हुदै

 भारतको कोलकोत्तमा हुने खुल्ला फूलकन्ट्याक्ट क्योकूशिन कराते च्याम्पियनसिप र आसाममा हुने चौथो अन्तर्राष्ट्रिय ओपन फुलकन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली खेलाडीहरुलाई विदाई गरिएको छ । 

परिषदका सदस्य सचिव राम चरित्र मेहताले एक कार्यक्रममा खेलाडीहरुलाई शुभकामना सहित विदाई गरेका हुन् । 

दुबै च्याम्पियनसिप पुस २६ र  २७ गते सन्चालन हुदैछन् । कोलकोत्तामा हुने च्याम्पियनसिपमा ७ जना महिला र १० जना पुरुष खेलाडी सहित २२ जना सहभागी हुने छन भने आसामको च्याम्पियनसिपमा २० जना पुरुष र ११ जना महिला खेलाडी सहित ४० जना सहभागी हुने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ  ।

  • Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    काठमाडौँ । बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बिपीएल) खेलाडीले बहिष्कार गरेपछि अवरुद्ध भएको छ । आज स्थानीय समय अनुसार साढे १२ बजेदेखि शुरु हुनुपर्ने बिपिएल अन्तर्गतको चट्टोग्राम रोयल्स र नोआखली…

    पहिलो

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    • January 16, 2026
    • 26 views
    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    • January 16, 2026
    • 9 views
    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 12 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 18 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 20 views