भारतविरुद्ध फलोअनमा वेस्ट इन्डिज

काठमाडौँ । भारतविरुद्धको जारी दोस्रो टेस्टमा वेस्ट इन्डिज फलोअनमा परेको छ ।

पहिलो इनिंगमा २४८ रन बनाएर अलआउट भएपछि भारतले वेस्ट इण्डिजलाई फलोअन दिदै फेरी ब्याटिंगका लागि बोलाएको छ । वेस्ट इन्डिजका लागि पहिलो इनिंगमा एलिक अथानाजेले सर्बाधिक ४१ रन बनाए भने शाइ होपले ३६ रन बनाएका थिए । त्यस्तै भारतीय बलर कुलदीप यादवले ५ विकेट लिए भने रविन्द्र जडेजाले ३ विकेट लिएका थिए ।

यसअघि भारतले आफ्नो पहिलो इनिंगमा ५ विकेट गुमाउदै ५१८ रन बनाएपछि इनिंग घोषणा गरेको थियो । वेस्ट इन्डिजले आफ्नो दोस्रो इनिंगको ब्याटिंग समेत शुरु गरेको छ ।

दुई खेलको सिरिजमा वेस्ट इन्डिज १-० ले पछि रहेको छ । 

  • Related Posts

    वार्ता लाइभ गर्न खेलाडीको अडान, एन्फाले गर्यो अस्वीकार

    काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) र आन्दोलनरत खेलाडीबीचको वार्ता नहुने भएको छ । वार्ताका लागि एन्फा कम्प्लेक्स पुगेका खेलाडीले वार्ताको प्रत्यक्ष प्रसारण गर्न गरेको माग एन्फाले अस्वीकार गरेपछि खेलाडीसँगको…

    भारत टूरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले भारत टुरमा जाने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ । क्यानले इन्दु बर्माको नेतृत्वमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली…

    पहिलो

    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    • November 13, 2025
    • 72 views
    भास्कर द्वारा वीरगंज महानगरलाई पाँच थान ल्यापटप सहयोग-

    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    • November 13, 2025
    • 33 views
    मधेश प्रदेशको आर्थिक बर्ष २०८१-८२ को वार्षिक अध्ययन प्रतिवेदन सार्बजनिक

    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    • November 13, 2025
    • 19 views
    बंगलादेशमा फेब्रुअरीमा संसदीय चुनाव र जनमत संग्रहको घोषणा

    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    • November 13, 2025
    • 14 views
    विद्युत महसुल बक्यौता: ३५ उद्योगले तिरे २३ करोड ८७ लाख, अझै ५ अर्ब ७० करोड असुल बाँकी

    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    • November 13, 2025
    • 18 views
    नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४९ करोड कारोबार

    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह

    • November 13, 2025
    • 17 views
    तालिबान सरकारको व्यापारीलाई पाकिस्तानको विकल्प खोज्न आग्रह