मटिहानीमा रावणको पुतला दहन

काठमाडौँ असत्यमाथि सत्यको विजय भएको लोकमान्यता अनुसार महोत्तरीको धार्मिक तथा सांस्कृतिक नगरी मटिहानीमा रावणको बध गरिएको छ। शक्तिस्वरुपा ददूर्गा देवीले महिसासुरको बध गरी विजय प्राप्त गरेको सम्झनामा विजया दशमी हर्सोलासपपूर्वक मनाउने परम्परा छ।

विजया दशमीकै दिन रामले रावणमाथि विजय प्राप्त गरेकाले आजको दिन रावणको पुतला बनाएर दहन गर्ने प्रचलन छ। रावण बध गर्नुअघि लक्ष्मीनारायण मठको ऐतिहासिक लक्ष्मीनारायण मन्दिरबाट विजया दशमीको अवसरमा शोभा यात्रा (जात्रा) निकालिएको थियो।

नेपाली सेनासहितको ब्याण्ड टोलीले बाजागाजासहित लक्ष्मीनारायण भगवानको मूर्ति डोलीमा राखेर मटिहानी र मधवापुरको विभिन्न भागको परिक्रमा गरी जात्रा निकालिएको थियो।

  • Related Posts

    भारतको उत्तराखण्डमा बस दुर्घटनामा मृतकको संख्या ३६ पुग्यो

    काठमाडौँ । भारतको उत्तराखण्ड राज्यमा पर्ने अल्मोडामा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाएको ज्यान गएको छ । बस अनियन्त्रित भएर सडकबाट खसेको बीबीसी हिन्दीले जनाएको छ । अहिलेसम्म ३६…

    गुगलले साइबर ठगी र नग्नताबाट जोगाउन नयाँ फिचर ल्याउँदै

    काठमाडौँ । प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतालाई ध्यानमा राख्दै विभिन्न नयाँ फिचर्सको घोषण गरेको छ । गुगल मेसेजका लागि निकै महत्त्वपूर्ण पाँचवटा फिचर्स थप गरिँदै छ । ती फिचर्सले प्रयोगकर्तालाई केवल…

    पहिलो

    भारतको उत्तराखण्डमा बस दुर्घटनामा मृतकको संख्या ३६ पुग्यो

    • November 4, 2024
    • 15 views
    भारतको उत्तराखण्डमा बस दुर्घटनामा मृतकको संख्या ३६ पुग्यो

    गुगलले साइबर ठगी र नग्नताबाट जोगाउन नयाँ फिचर ल्याउँदै

    • November 4, 2024
    • 14 views
    गुगलले साइबर ठगी र नग्नताबाट जोगाउन नयाँ फिचर ल्याउँदै

    अतिरुद्र विश्वकल्याण विराट महायज्ञ भृकुटीमण्डपमा सुरु हुँदै

    • November 4, 2024
    • 12 views
    अतिरुद्र विश्वकल्याण विराट महायज्ञ भृकुटीमण्डपमा सुरु हुँदै

    १५ देशका ऊर्जा विशेषज्ञको सहभागितामा काठमाडौँमा सुरु भयो पावरकन सम्मेलन

    • November 4, 2024
    • 11 views
    १५ देशका ऊर्जा विशेषज्ञको सहभागितामा काठमाडौँमा सुरु भयो पावरकन सम्मेलन

    नेपाली टोलीमा दुई परिवर्तन, करण र भीम ‘आउट’, देव र सागर ‘इन’

    • November 4, 2024
    • 11 views
    नेपाली टोलीमा दुई परिवर्तन, करण र भीम ‘आउट’, देव र सागर ‘इन’

    पाकिस्तानमाथि अष्ट्रेलियाको रोमाञ्चक जित

    • November 4, 2024
    • 11 views
    पाकिस्तानमाथि अष्ट्रेलियाको रोमाञ्चक जित