मतदातालाई महावीर पुनको आग्रह- पैसामा नबिक्नु !

 म्याग्दीबाट प्रतिनिधिसभा स्वतन्त्र उम्मेदवार महावीर पुनले मतदातालाई पैसाको प्रलोभनमा नपर्न आग्रह गरेका छन् ।

म्यादीमा चुनाव प्रचारको क्रममा पुनले पैसामा मत बेच्नु भविष्यका पुस्ताप्रति धोका दिएको हुने बताउदै पैसामा बिक्ने मान्छे सिधै नर्क जाने बताएका हुन् ।

पुनले भनेका छन्- ‘दुईचार हजार, पाँचसात हजार वा आठ दश हजारमा बिक्यो भने त्यो व्यक्ति सिधा नर्कमा जान्छ । किनभने उसले भविष्यको हाम्रो छोरा नातिलाई सिधा धोका दिएको हुन्छ । अहिले पैसामा बिक्नु भनेको छोरा-नातिले दुःख पाउनु हो ।’ 

उनले पैसामा मत बेच्दा आउँदो पुस्ताको भविष्यमा असर पार्ने भन्दै पाप लाग्ने बताएका छन् ।  ‘छोरा-नातिको श्राप लाग्छ । पैसामा बिक्ने मान्छे श्राप लागेर सिधा नर्कमा जान्छ र केके गरेर कुटाइ खान्छ ।’

पुनको चुनाव प्रचारको शैली अहिले सामाजिक संजाल र मिडियामा चर्चाको विषय समेत बनेको छ । उनले अहिले आफु स्वतन्त्र उठेपनि चुनाव जितेमा युवाहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

  • Related Posts

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकस्थित ईन्द्रेणी तालमा पुगेर मोटरबोट चढेका छन् ।  मंगलबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-५ उम्मेदवार समेत रहेका ओली दमकका मतदातासँग भेट गर्ने…

    पहिलो पार्टी बन्ने नेकपाको दाबि

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर प्रवक्ता अग्नि सापकोटाले पार्टी निर्वाचनमा पहिलो…

    पहिलो

    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    • February 17, 2026
    • 23 views
    पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूको अपिल: इमरान खानको स्वास्थ्य अवस्थाप्रति चिन्ता

    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    • February 17, 2026
    • 20 views
    ईन्द्रेणी तालमा मोटरबोटमा ओली

    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    • February 17, 2026
    • 24 views
    कक्षा १२ को परीक्षा वैशाख १४ देखि (तालिकासहित)

    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    • February 17, 2026
    • 23 views
    बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    • February 17, 2026
    • 19 views
    नेप्सेमा गिरावट: ८ अर्ब ३६ करोडको कारोबार

    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ

    • February 17, 2026
    • 29 views
    सुनसरी र पर्साबाट करिब १ हजार ११५ किलो गाँजासहित तीन जना पक्राउ