मनोनयन दर्ता गर्ने समयमा मन्त्रीबाट राजीनामाको निर्णय लिन्छु- कुलमान घिसिङ

उर्जामन्त्री कुलमान घिसिङले चुनावको मनोनयन दर्ता गर्ने समयमा राजीनामा बारे निर्णय लिने स्पष्ट गरेका छन् ।

आफ्नो सय दिनको कार्यकालमा गरेका कामको विवरण सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले मन्त्री बनेपछि आफु राजनीतिमा प्रवेश गरेको बताउदै निर्वाचनका लागि मनोनयन गर्ने समयमा राजीनामा बारे निर्णय लिने स्पष्ट गरेका हुन् ।

उनले भने- ‘ मन्त्रीको हैसियतमा आएपछि मैले राजनीतिमा इन्ट्री भए भनेको छ । मन्त्रीको हैसियतले अहिले जिम्मेवारीलाई बहन गरेको छ । उपयुक्त समयमा जुन बेला हामी चुनावमा जान्छौं, मनोनयनको समय आउछ, उपयुक्त समयमा आवश्यक निर्णय गर्छौं भने पछि तपाइहरुले बुझ्नु भएको होला ।’

मन्त्री घिसिङले चुनावमा सबै नयाँ शक्तिहरु मिलेर जानुपर्छ भन्नेमा एक रहेको बताउदै आगामी चुनावपछि सहि नेतृत्व आउनका लागि सबैले आआफ्नो क्षेत्रबाट योगदान पुर्याउनुपर्ने बताए । उनले आफै मात्र ठिक भनेर जान नहुने भन्दै नयाँ शक्तिहरु सबै एक ठाउमा आउनुपर्ने बताए ।

  • Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबीच एकता हुने भएको छ ।  दुई पार्टीबीच आज एकता घोषणा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको…

    पहिलो

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 7 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 14 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 15 views

    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    • January 15, 2026
    • 14 views
    उज्यालो नेपाल र राष्ट्रिय परिवर्तन पार्टीबीच आज एकता हुदै

    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय

    • January 15, 2026
    • 6 views
    प्रदर्शनकारी सोल्टानीलाई मृत्युदण्डको सजाय