महिला विश्वकपको उपाधि न्युजिल्यान्डलाई

काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकपको उपाधि न्युजिल्यान्डले जितेको छ । फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले उपाधि जितेको हो ।

न्युजिल्यान्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिका २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रनमा अलआउट भयो ।

टस हारेर पहिला ब्याटिंग गरेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १५८ रन बनाएको थियो । योसँगै न्युजिल्यान्ड पहिलो पटक विश्वकप विजेता बनेको छ ।

  • Related Posts

    भारी वर्षाको सम्भावना,चेतावनी जारी

    लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावनासूचना अनुसार बाँके, बर्दिया र दाङ, सुर्खेत, दैलेख , सल्यान, बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै…

    पाकिस्तानी दूतावासद्वारा २०० नेपाली विद्यार्थीलाई दिइएको छात्रवृत्ति सांसद ढकालद्वारा वितरण

    काठमाडौँ, १२ असार/ पाकिस्तानी दूतावास, नेपालले काठमाडौँस्थित रेडिसन होटलमा आयोजित एक भव्य समारोहमा २०० योग्य नेपाली विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। प्रतिनिधि सभा सदस्य एक नाथ ढकालको प्रमुख उपस्थितिमा सम्पन्न…

    पहिलो

    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    • July 12, 2025
    • 131 views
    नेपाली कांग्रेस द्वारा पार्टी प्रवेश कार्यक्रमको आयोजना –

    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    • July 10, 2025
    • 118 views
    वीरगंजमा खानेपानी समस्याबारे सर्वपक्षीय छलफल, सहकार्य र दीर्घकालीन समाधानमा जोड-

    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    • July 10, 2025
    • 104 views
    तराई-मधेसमा खानेपानीको समस्या समाधान गर्न खानेपानी मंत्री प्रदीप यादव तीन दिन देखि बीरगंजमा-

    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    • July 10, 2025
    • 117 views
    चरम पानी संकटमा वीरगंज: मेयर राजेशमान सिंह आफैं ट्यांकर लिएर बस्तीमा-

    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    • July 8, 2025
    • 127 views
    वीरगंजमा पानी संकट समाधानका लागि महानगरको पहल, ट्याङ्की र ट्याङ्कर मार्फत आपूर्ति शुरु-

    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-

    • July 5, 2025
    • 111 views
    मोहर्रम पर्व पुरानो बस पार्क मै मनाउन सर्वदलीय बैठकको अपील, प्रशासनलाई सुरक्षा व्यवस्थाको आग्रह-