काठमाडौँ । चन्द्रागिरी नगरपालिका वडा नं १०, सतुंगल, धौलागिरी आवास क्षेत्रकी बासिन्दा प्रतिमा रेग्मी पोख्रेल बर्ष ३६ anxiety को treatment गर्दै आइरहनुभएको थियो । उहाँ मिती २०८० माघ २२ गते सोमबार बेलुका ७:१५ बाट सम्पर्कविहीन भएको उहाँको परिवारिकस्रोतले बताएको छ ।
रातो ज्याकेट, कालो कुर्ता सुरुवाल , सेतो चप्पल लगाएर घरबाट निस्किएको र खोजतलास गर्दा हालसम्म फेला नपरेकोले कोही कसैले देख्नु भयो भने फोन नं 98866838251, 9851180142, 9855058011 वा नजिकको प्रहरी चौकिमा खबर गरिदिनु हुन अनुरोध अनुरोध गरिएको छ ।