मादुरोको तस्बीर भराइल हुदा नाइकेलाई फाइदा, ट्रयाकसुट स्कट सकियो !

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी पछि, उनको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो । तस्बिरमा, मादुरोले खैरो नाइके-ब्रान्डको फ्लिस ट्र्याकसूट लगाएको देखियो । यो तस्बीर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सार्बजनिक गरेका थिए । तस्बिर भाइरल हुने बित्तिकै, विश्वभर सबैको उनको लुगामा ध्यान गयो ।

मानिसहरूले मादुरोले कस्तो प्रकारको ट्र्याक सूट लगाएका थिए भनेर खोज्न थाले । यो नाइके फ्लिस ट्र्याकसूट हो भनेर थाहा पाउने बित्तिकै, मानिसहरूले यसलाई किन्न थाले । ट्र्याकसूटको माग बढ्यो र यो धेरै ठाउँमा बिक्री भयो । कम्पनीलाई ट्र्याकसूटको विज्ञापन गर्नु परेन । भाइरल तस्बिर आफैं सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । यस सुटको मुल्य नेपाली ९ हजारदेखि १४ हजारसम्म पर्ने बताइएको छ । विश्वका कैयौं स्थानमा यो ट्रयाक सुट अहिले सोल्ड आउट भएको छ ।

गुगल ट्रेन्ड्सका अनुसार, गुगलमा ‘नाइके टेक’ को खोजी बढेको थियो र जुन ४ मा शिर्ष स्थानमा पुगेको थियो । यसले खैरो नाइके ट्रयाकलाई अब मादुरो ग्रे; भनेर चिनिएको छ ।

  • Related Posts

    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री सुशीला कार्की माघी पर्वका अवसरमा थारू समुदायले आयोजना गरेको थारू राष्ट्रिय माघी महोत्सवमा सरिक भएकी…

    फिल्म ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा

    काठमाडौं । बल्छी धुर्वे (मरिचमान श्रेष्ठ)को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको बिदाको अवसर पारेर ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको हो । सामाजिक कथाबस्तु…

    पहिलो

    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    • January 16, 2026
    • 26 views
    वेबसाइटबाटै हटाइयो रविको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय

    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट

    • January 16, 2026
    • 9 views
    हर्क साम्पाङले झापा-५ मा आफ्नै सहयोगीलाई दिए टिकट
    आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    • January 15, 2026
    • 12 views
    अन्तरिक्ष स्टेशनबाट चार अन्तरिक्ष यात्री पृथ्वीमा सकुशल फर्किए

    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    • January 15, 2026
    • 18 views
    जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेतबाट पक्राउ

    बंगलादेश प्रिमियर लिगको खेल खेलाडीबाट बहिष्कार

    • January 15, 2026
    • 20 views