मानव बेचबिखन कार्यमा सलंग्न चार जनालाई पर्सा प्रहरी द्वारा पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १९ माघ । जिल्ला प्रहरी कार्यालय, पर्सा तथा प्रहरी चौकी, ईनर्वा बाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार राति करिब ०८:२५ बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६, भन्सार नजिक सञ्चालनमा रहेको होटलहरूमा चेक जाँच गर्ने क्रममा दुई जना महिला सहित दुई जना पुरुषलाई समेत आफ्नो नियन्त्रणमा लिएको छ ।

राम्रो आम्दानी हुने काममा लगाई दिने प्रलोभनमा पारी होटलमा आएका ग्राहकहरू सँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा संलग्न गराइरहेको अवस्थामा होटल स्वस्तिका बाट एक जना र होटल रितेश बाट एक जना गरी दुई जना महिलाको उद्धार गरि उक्त कार्यमा संलग्न हुने/गराउने भारतको बिहार राज्य जिल्ला छपरा, थाना मडहौरा, ग्राम पञ्चायत बरदहिया वडा नं. ११ बस्ने बर्ष ३५ को मनेजर राय, ओखलढुंगा जिल्लाको देयाले गाउँपालिका वडा नं. ०५ बस्ने बर्ष ३३ को दिपेश राई, महोत्तरी जिल्लाको भंगहा नगरपालिका वडा नं. ०२ टिकुलिया बस्ने बर्ष ३२ की सुक्राति चौधरी तथा बारा जिल्लाको जितपुर-सिमरा उप महानगरपालिका वडा नं. १४ बस्ने बर्ष ३८ की मीरा कुमारी महतो लाई कानुन बमोजिम नियन्त्रणमा लिइ मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालत बाट ०७ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    दीपेन्द्र प्रजापति / कालो झोला । वीरगन्ज, ०९ असार । बीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको…

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    दीपेन्द्र प्रजापति/कालो झोला । बीरगंज, ०७ असार । ११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा, भारतको महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा २१ जुन २०२५ मा नेपालको प्रवेश द्वार पर्सा जिल्लाको बीरगंज…

    पहिलो

    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    • June 24, 2025
    • 8 views
    विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    • June 23, 2025
    • 96 views
    वीरगन्ज महानगरको आ.ब. २०८२/०८३ का लागि ३ अर्ब २२ करोड बजेट बिनियोजन-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    • June 21, 2025
    • 56 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा बीरगंजमा आयोजना-

    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    • June 20, 2025
    • 121 views
    नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकर रहमानलाई घोषणा पत्र हस्तान्तरण-

    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    • June 16, 2025
    • 161 views
    सात बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै मातृ भाषा पत्रकारहरूको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न-

    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-

    • June 16, 2025
    • 102 views
    ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाउने क्रममा भारतको महावाणिज्य दूतावास द्वारा आज पहिलो दिन चितवनमा-