मिस्टर काठमाडौँको उपाधि जितेको चार दिनमै प्रकाश राईको निधन

काठमाडौँ । पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ ।

गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयाघातका कारण बुधबार बिहान निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि तत्काल धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याइएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

मोरङको पथरी-१, घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौँ जितेका थिए ।

  • Related Posts

    रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

    काठमाडौँ । रेस्लिङमा युनिका उपनामले परिचित रेस्लर भगवती खड्काको नाम वर्ल्ड बुक अफ रेकर्ड्स लण्डनमा समावेश गरिएको छ । भगवती अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउण्डेशनले सोलुखुम्बूको खुम्बू गाउँपालिका-५स्थित…

    आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

    काठमाडौँ । आज आश्विन शुक्ल सप्तमीका दिन अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्वमा…

    पहिलो

    रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

    • October 10, 2024
    • 13 views
    रेस्लर भगवतीको कीर्तिमान् ‘वर्ल्ड बुक अफ रेकर्ड्स’मा

    आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

    • October 10, 2024
    • 13 views
    आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

    बाढी-पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

    • October 10, 2024
    • 14 views
    बाढी-पहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

    विमानस्थलको क्षमताअनुसार अन्तर्राष्ट्रिय उडान व्यवस्थापन

    • October 10, 2024
    • 13 views
    विमानस्थलको क्षमताअनुसार अन्तर्राष्ट्रिय उडान व्यवस्थापन

    अवरुद्ध मोदीवेणी–मुडिकुवा सडक खुल्यो

    • October 10, 2024
    • 14 views
    अवरुद्ध मोदीवेणी–मुडिकुवा सडक खुल्यो

    दसैँमा गाउँ नै रमाइलो…

    • October 10, 2024
    • 12 views
    दसैँमा गाउँ नै रमाइलो…