मुग्लिन–नारायणगढ खण्डमा बस दुर्घटना अपडेट: घाइते ३८ जनाको उपचार हुदै

 दाङबाट काठमाडौंतर्फ गइरहेको बस आज बिहान चितवनमा दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

प्रहरीले लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको नाइट बस मुग्लिन–नारायणगढ सडकखण्डको घुमाउने भन्ने स्थानमा विहान ३:१० बजे पल्टिएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनले उपलब्ध गराएको विवरणअनुसार दुर्घटनामा घाइतेहरुको  नयाँ मेडिकल कलेज, भरतपुरमा चार जनाको, पुरानो मेडिकल कलेज, भरतपुरमा १३ जनाको, मौलाकालिका अस्पताल, भरतपुरमा १५ जनाको, जनता केयर अस्पताल, मुग्लिङमा बस चालकसहित ६ जनाको उपचार भइरहेको छ । 

उपचाररत धेरै जनाको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । 

  • Related Posts

    अण्डाको मूल्यमा भारी गिरावट

    चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घले सोमबारदेखि लागू हुने गरी तोकेको नयाँ समर्थन मूल्यअनुसार अब ठूलो अण्डा प्रतिक्रेट रु. ३७५ र मध्यम…

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    माघ २२ गतेदेखि खुलेको होटल फरेस्ट इनको आइपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले प्रति इकाई १०० को दरले ३३ लाख २० हजार कित्ता शेयर सर्बसाधारणका लागि…

    पहिलो

    अण्डाको मूल्यमा भारी गिरावट

    • February 9, 2026
    • 2 views
    अण्डाको मूल्यमा भारी गिरावट

    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    • February 9, 2026
    • 4 views
    काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    • February 9, 2026
    • 16 views
    कस्तो छ आजको मौसम पूर्वानुमान ?

    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    • February 9, 2026
    • 13 views
    २०८२ माघ २६ गते सोमवार: आजको राशिफल

    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    • February 8, 2026
    • 147 views
    सार्क क्षेत्रमा शान्ति स्थापना गर्नुपर्नेमा पत्रकारहरुको जोड-

    दुर्गा प्रसाई रिहा

    • February 8, 2026
    • 26 views
    दुर्गा प्रसाई रिहा